काठमाडौँ, ५ वैशाखगृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल[...]
वीरगञ्ज, ५ वैशाख सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा [...]
वैशाख ५ गते, २०७९ १०:२९ मा प्रकाशित
दमौली, ५ वैशाख तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर [...]
वैशाख ५ गते, २०७९ १०:२५ मा प्रकाशित
काठमाडौँ, ५ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र [...]
वैशाख ५ गते, २०७९ १०:२४ मा प्रकाशित
बालुवाटारमा सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको छ। आज दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको बैठक बसेको हो। बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने भन्नेजस्ता [...]
वैशाख ४ गते, २०७९ १७:०९ मा प्रकाशित
काठमाडौँ, ४ वैशाखनिर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक [...]
वैशाख ४ गते, २०७९ १०:२० मा प्रकाशित
गोदावरी, ४ वैशाख जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका [...]
वैशाख ४ गते, २०७९ १०:०४ मा प्रकाशित
काठमाडौँ, २ बैशाख । सरकारले अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) संग अनुदान सहायता लिने भएको छ । चैत ३० गते बसेको मन्त्रीपरिषदको निर्णय सुनाउंदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ [...]
वैशाख २ गते, २०७९ १६:३६ मा प्रकाशित
काठमाडौँ, २ वैशाख। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसले जनाएको छ। अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भ्लादिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन [...]
वैशाख २ गते, २०७९ ११:५५ मा प्रकाशित
काठमाडौँ, २ वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नु भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे प्रस्ताव गर्नु भएकाे हाे । पैसा खर्च गरेर चुनाव जित्ने [...]
वैशाख २ गते, २०७९ ११:४५ मा प्रकाशित