वैशाख ७ २०८२, आइतबार

राजनीति

चार अमेरिकी सिनेटर नेपाल आउँदै

चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन्। उनीहरू अमेरिकाबाट नेपालकै [...]

वैशाख ६ गते, २०७९ १६:४२ मा प्रकाशित

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो ः वरिष्ठ नेता पौडेल

        काठमाडौँ, ६ वैशाख   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभएको छ ।         नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ताका लागिभन्दा [...]

वैशाख ६ गते, २०७९ १६:२८ मा प्रकाशित

निष्पक्ष निर्वाचनमा कर्मचारीको भूमिका महत्वपूर्ण

       बागमती, ६ वैशाख  मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ ।        आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा उहाँले [...]

वैशाख ६ गते, २०७९ १६:२७ मा प्रकाशित

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

        काठमाडौँ, ६ वैशाख  नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ ।        प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन [...]

वैशाख ६ गते, २०७९ १०:४८ मा प्रकाशित

एमालेको घोषणापत्र अनुमोदन

       काठमाडौँ, ६ वैशाखआसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ [...]

वैशाख ६ गते, २०७९ १०:३९ मा प्रकाशित

छापिए ४६ जिल्लाका ९५ लाख २५ हजार मतपत्र

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लाको मतपत्र छाप्ने काम सकाएको छ। सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमा ४६ जिल्लाका मतपत्र छाप्ने काम सकिएको जानकारी दिए।  आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई दिएको थियो। त्यस अनुसार हाल [...]

वैशाख ५ गते, २०७९ १७:३३ मा प्रकाशित

बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही

         कर्णाली, ५ वैशाख मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताउनुभएको छ ।         सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले बाह्य लगानी [...]

वैशाख ५ गते, २०७९ १७:१४ मा प्रकाशित

निर्वाचन कुनै हालतमा सर्दैन ः प्रचण्ड

काठमाडौँ, ५ वैशाख नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको बताउनुभएको छ ।      “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ ः प्रचण्ड

         काठमाडौँ, ५ वैशाखसत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।         गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित