भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्। बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार[...]
काठमाडौं : नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन्। अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको [...]
माघ २३ गते, २०७६ १५:०८ मा प्रकाशित
पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारको मुद्दालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना नेताविरुद्ध बालुवाटार प्रकरणमा मुद्दा चलाएको आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो। उसले [...]
माघ २३ गते, २०७६ १४:०८ मा प्रकाशित
काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा जोडिएको एउटा नाम हो विष्णुप्रसाद पौडेल। सत्तारुढ नेकपाका महासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेल यसअघिका अर्थमन्त्री पनि हुन्। पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। तर बुधबार अख्तियार दुरुपयोग [...]
माघ २३ गते, २०७६ १०:४४ मा प्रकाशित
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सम्पन्न प्रथम निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई जनताले राज्य सञ्चालनको निमित्त स्पष्ट बहुमत प्रदान गरे । दुई दशकभन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ [...]
माघ १७ गते, २०७६ १७:४२ मा प्रकाशित
१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए [...]
माघ १२ गते, २०७६ १५:५२ मा प्रकाशित
काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा छलफल गरेका छन्। आज बिहान भएको छलफलमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा [...]
माघ ११ गते, २०७६ १८:४३ मा प्रकाशित
काठमान्डौ । सरकारले साझा यातायातलाइ बिधुतिय बस संचालन गर्न सरकारबाट दिइएको ३ अर्ब रकम र सो रकमको ब्याज सहित रकम फिर्ता गर्ने सरकारको निर्णय गरेको छ। उक्त निर्णय अनुसार अब सो तीन सय विद्युतीय बस किन्ने जिम्मा अब भौतिक पूर्वाधार [...]
माघ ९ गते, २०७६ १५:४७ मा प्रकाशित
पोखरा राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ। प्रदेशमा राष्ट्रियसभा सदस्यमा एक महिला र एक अन्य पदका लागि निर्वाचन भएको हो। चुनवामा नेकपाले गोरखाका नारायणकाजी श्रेष्ठ र तनहुँकी भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ पार्टी प्रवक्ता तथा सचिवालय सदस्य [...]
माघ ९ गते, २०७६ १४:४२ मा प्रकाशित
राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ। संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये एकतिहाइ सांसदको पदावधि दुई वर्षको मात्रै हुन्छ। सोही व्यवस्थाबमोजिम रिक्त हुन [...]
माघ ९ गते, २०७६ ०९:१७ मा प्रकाशित