वैशाख ७ २०८२, आइतबार

राजनीति

सांसद भवनमा पनि ‘टेम्प्रेचर गन’

कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।

चैत ६ गते, २०७६ १४:२२ मा प्रकाशित

प्रदेश २ लाई बाबुरामको व्यङ्ग्य– ‘कुछ तो शरम करो यारो’

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेश २ को नामकरण हुन नसकेपछि हिन्दीमा ट्विट गर्दै केही नेताहरूलाई व्यङ्ग्य गरेका छन् ।

चैत ५ गते, २०७६ १०:४४ मा प्रकाशित

प्रचण्डकी बुहारी बेपत्ता सूचीमा

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा परेकी छन । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ ।

चैत ४ गते, २०७६ १७:४८ मा प्रकाशित

प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

चैत ४ गते, २०७६ १५:४८ मा प्रकाशित

काठमाडौं महानगरका वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग सिंहको छलफल

काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफल गरेका छन्। कोरोनाभाइरस नेपालमा पनि भित्रन सक्ने भएकोले सतर्कता अपनाउनेबारे जनप्रतिनिधि र पार्टीका क्षेत्रीय सभापतिसँग मंगलबार सिंहले छलफल गरेका हुन्। कोरोनाभाइरस संक्रमणबाट जोगिन घरघरमा जनचेतनाका कामहरू [...]

चैत ४ गते, २०७६ १५:२६ मा प्रकाशित

प्रदेश २ मा प्रदेशको नामका लागि चुनाव शुरुः सत्ताधारी दललाई १६ मतको अभाव

काठमाडौं । प्रदेश-२ को नामका लागि आज प्रदेशसभामा चुनाव हुने भएको छ । प्रदेश २ को नाम जानकी रहने कि मधेश प्रदेश रहने सम्बन्धमा आजै मतदान हुने भएको छ ।  सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी [...]

चैत ४ गते, २०७६ १५:१६ मा प्रकाशित

मन्त्री हुन त यस्तो पो !

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका  छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उहाँको आँखा पुग्यो ।  चालकलाई गाडी रोक्न भन्नुभयो । [...]

चैत ४ गते, २०७६ ११:१९ मा प्रकाशित

राप्रपामा एकता पछि पहिलो मनोनयन, सचिवालय प्रमुख र कोषाध्यक्षमा नियुक्ति

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।

चैत ३ गते, २०७६ १७:२८ मा प्रकाशित

प्रचण्डलाई ७ वर्ष अघि थप्पड हानेका कुँवर पक्राउ

संघीय संसद भवनमा जबर्जस्ती छिरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार  कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु [...]

चैत २ गते, २०७६ १७:१६ मा प्रकाशित