२७ असार, काठमाडौं निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी[...]
काठमाडौँ, २७ असार नेकपा (एमाले)का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने [...]
असार २७ गते, २०७८ १५:४३ मा प्रकाशित
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभावमा तड्पिन नपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले सन् २०२१ को अन्त्यसम्म सबै नागरिकलाई खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताए । ‘भ्याक्सिन आइराखेको छ । हिजो [...]
असार २७ गते, २०७८ १३:०१ मा प्रकाशित
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरिन् । यसमाथि राष्ट्रपतिकै आह्वानअनुसार संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न पुगेको कांग्रेसका सभापति शेरबहादुर देउवासमेत एक सय ४६ सांसद निवेदक भई रिट हालेका छन् । जसमाथि [...]
असार २७ गते, २०७८ १२:५० मा प्रकाशित
पार्टी एकताका लागि भन्दै कार्यदलले तयार पारेको मस्यौदाको भाषामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । कार्यदलका आफूपक्षीय सदस्यहरूलाई आइतवार बिहान निवासमा बोलाएर वरिष्ठ नेता नेपालले कार्यदलले तयार पारेकै भाषामा सहमति गरी हस्ताक्षर गर्न गाह्रो हुने सुनाएका हुन् [...]
असार २७ गते, २०७८ १२:०९ मा प्रकाशित
काठमाडौँ, २७ असार नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो [...]
असार २७ गते, २०७८ ११:०३ मा प्रकाशित
काठमाडौँ, असार २७ गते । नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा [...]
असार २७ गते, २०७८ ०९:२१ मा प्रकाशित
काठमाडौं । राप्रपा सम्बद्ध उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य जितमान गौतम (परियार)को निधन भएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा गौतमले तत्कालीन राप्रपा नेपालको तर्फबाट गोर्खा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईको प्रतिष्पर्धीको रुपमा उम्मेदवार भएर सम्मानजनक मत प्राप्त गरेका [...]
असार २६ गते, २०७८ ११:०१ मा प्रकाशित
देउखुरी, २५ असारलुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । प्रदेश सरकारअन्तर्गत [...]
असार २५ गते, २०७८ १२:०० मा प्रकाशित
काठमाडौं, असार २५ नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा क्रियाशील रहेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन्।नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग [...]
असार २५ गते, २०७८ १०:२१ मा प्रकाशित