वैशाख ७ २०८२, आइतबार

राजनीति

मन्त्रिपरिषद् बैठकको निर्णय : विवादित दुवै अध्यादेश खारेज गर्ने

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यसअघि सरकारले वैशाख ८ गते [...]

वैशाख १२ गते, २०७७ १२:४९ मा प्रकाशित

मन्त्रिपरिषद बैठक सुरु, लकडाउन लम्बिएला या हटला ?

काठमाडौं । अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णयमा चौतर्फी दबाब भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटार बिहान ११ बजेदेखि बैठक सुरु भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम, [...]

वैशाख १२ गते, २०७७ १२:३७ मा प्रकाशित

राहत कि राजनीति ?

भिम कार्की/यो राहत कसैका लागि राजनीति बनेको छ । कसैका लागी खोक्रो लोकप्रियता बनेको छ । कसैका लागि मौका बनेको छ । कसैका लागि मजबुरी बनेको छ त कसैका लागि प्राण बनेको छ।

वैशाख १२ गते, २०७७ १२:३२ मा प्रकाशित

पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्ने आदेश

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिइएको छ । उनलाई थप अनुसन्धानका लागि थुनामा राख्न लागिएको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिइएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताएका छन । प्रधानमन्त्री [...]

वैशाख ११ गते, २०७७ १६:२७ मा प्रकाशित

राप्रपा विभाग र तारामण्डलको आयोजनामा ६६ जनाले गरे रक्तदान

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना [...]

वैशाख ११ गते, २०७७ १६:१० मा प्रकाशित

प्रचण्डसँग भेटेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। बिहीबार बिहान बालुटारामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू दुवै अध्यादेश फिर्ता लिन तयार [...]

वैशाख ११ गते, २०७७ १३:१६ मा प्रकाशित

एकीकृत नयाँ दल ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयाेगमा दर्ता

काठमाण्डाै । बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरी चुनाव चिह्न भने राजपा [...]

वैशाख ११ गते, २०७७ १२:२१ मा प्रकाशित

किन पुगे प्रचण्ड बालुवाटार ?

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

वैशाख १० गते, २०७७ १४:०७ मा प्रकाशित

प्रधानमन्त्री ओली सातै प्रदेशका सांसदसँग छदफल गर्दै

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशबाट नेकपाका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै छन । प्रधानमन्त्री ओलीले सबै प्रदेशका सांसदहरूलाई छलफलका लागि पालैपालो बोलाएका छन् । दिउँसो १ बजे राष्ट्रिय सभामा नेकपाका तर्फबाट [...]

वैशाख १० गते, २०७७ १२:५७ मा प्रकाशित