काठमाडौँ। प्रतिनिधिसभा बैठकमा सांसदले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आजको शून्य[...]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले संसदमा कविताबाटै प्रतिपक्षलाई व्यङग्य हानेका छन । संसदमा चलिरहेको बजेट अधिवेशनमा उनले कवितामार्फत व्यङग्य प्रस्तुत गरेका हुन । प्रस्तुत छ उनको कविता हाम्रो देश हिजोपनि अतिक्रमणमै थियोसीमाना निरन्तर दुखेकै थियोविस्तारवादीहरुको अतिक्रमण,भ्रष्टचारीहरुको अतिक्रमण,दलाल, [...]
वैशाख ३० गते, २०७७ १२:०१ मा प्रकाशित
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। नेपाली भूमि लिपुलेक अतिक्रमण गर्दै भारतीय सेनाले निर्माण गरेको सडकलाई भारतीय रक्षामन्त्रीले उद्घाटन गरेपछि नेपालमा चर्को विरोध जारी छ। देश कोरोना भाइरसविरुद्ध जुधिरहेको [...]
वैशाख ३० गते, २०७७ ११:१५ मा प्रकाशित
काठमाडौँ। भारतिय पक्ष द्वारा भएको अतिक्रमण विरुद्ध प्रवासि नेपाली एकता समाज साइप्रसले नेपाली अवैतानिक महाबाणिज्य राजदूतावास साइप्रस मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन । सम्पुर्ण प्रवासी नेपाली हरुको समेत एकता कायम रहेको र परिआएको खण्डमा जुनसुकै योगदान दिन समेत तयार रहेको [...]
वैशाख २९ गते, २०७७ १९:१५ मा प्रकाशित
काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूभागलाई अतिक्रमित गरी सडक निर्माण गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ ।राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले सोमबार माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन [...]
वैशाख २९ गते, २०७७ १५:०९ मा प्रकाशित
काठमाडौं । सांसद गगन थापाले सरकारलाई कविताबाटै व्यग्य हानेका छन् । उनले कवितामा नेपाली भुमि नमेटिएको, कयौ नेपाली कयौ कोष हिड्दा पनि नथाकेको,कोमल हृदयका प्रधानमन्त्री र नेपाली सारै भाग्यमानी जस्ता शब्दलाई समेट्दै सांसद भवनमै उनले कविता वाचन गरेका छन् । [...]
वैशाख २९ गते, २०७७ १३:४८ मा प्रकाशित
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीतु गौतम [...]
वैशाख २९ गते, २०७७ ११:२५ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य भीम रावलले नेपाल सरकारले आफ्नो भूमि राखेर नक्सा सार्वजनिक नगरेकोमा गम्भीर आपत्ति जनाएका छन् । नेपालको भूमि राखेर भारतले ७ महिना अघि नक्सा सार्वजनिक गरेको सन्दर्भमा सरकारले [...]
वैशाख २९ गते, २०७७ ११:१० मा प्रकाशित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद टुङगो लगाउन दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काँडेतार लगाएर भए पनि [...]
वैशाख २९ गते, २०७७ १०:५६ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतवार एक वक्तव्य जारी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रका विषयमा राष्ट्रिय सहमतिको आधारमा भावि रणनीति तयार गर्न सरकारलाई सर्वदलीय बैठक बोलाउन माग गरेको हो। यस्तै राप्रपाले नेपालका लागि भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाई [...]
वैशाख २८ गते, २०७७ १८:४० मा प्रकाशित