वैशाख २२ २०८३, मंगलबार

राजनीति

अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप

भक्तपुर, ३० असारनेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ ।      समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम [...]

असार ३० गते, २०७८ १८:०४ मा प्रकाशित

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो: गृहमन्त्री खाँण

काठमाडौं, असार ३० गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली गरेका छन्।उनलाई मन्त्रालयमा सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायतले स्वागत अभिवादन गरेका थिए। पद [...]

असार ३० गते, २०७८ १५:३६ मा प्रकाशित

माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन : ओली

३० असार, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार [...]

असार ३० गते, २०७८ १५:२८ मा प्रकाशित

बालकोटमा ओली समर्थितको नारा- माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे!

काठमाडौं, असार ३० सरकारी निवास बालुवाटार छाडेर आज निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन्।ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याएका छन्। बालकोटस्थित [...]

असार ३० गते, २०७८ १४:४४ मा प्रकाशित

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

काठमाडौँ, ३० असारसरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो [...]

असार ३० गते, २०७८ १४:१४ मा प्रकाशित

ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारमा भेला

३० असार, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका छन् ।ओलीलाई स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट निजी निवास बालकोटसम्म पुर्‍याउने भन्दै एमाले कार्यकर्ताहरु भेला [...]

असार ३० गते, २०७८ ११:५१ मा प्रकाशित

ओलीलाई बालकोटसम्म कार्यकर्ताले स्कर्टिङ गर्ने भएपछि सडकमा बढाइए ट्राफिक

काठमाडौं, असार ३० निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोटसम्म पुर्‍याउन कार्यकर्ताले स्कर्टिङ गर्ने भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन निकै सकस बन्ने भएको छ।ओलीलाई बालुवाटार छोडेर बालकोटस्थित निवास फर्किँदा कार्यकर्ताले तीन हजार मोटरसाइकल र दुई हजार गाडीले स्कर्टिङ गर्ने दाबी गरिएको छ। [...]

असार ३० गते, २०७८ ११:३७ मा प्रकाशित

बिपी प्रतिष्ठानमा ४८ घन्टाभित्र सचिवस्तरीय वार्ता कमिटी गठन गर्न प्रधानमन्त्री देउवालाई पत्र

काठमाडौं, असार ३० बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आनदोलनरत् संयुक्त संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच बुँदे ध्यानाकर्षण बुझाएको छ।बिपी प्रतिष्ठानमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने, प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउनुपर्ने माग राख्दै संघर्ष समितिले देउवालाई पत्र पठाएको हो।चिठीमा आन्दोलनरत् [...]

असार ३० गते, २०७८ ११:२० मा प्रकाशित

ओलीले आज बालुवाटार निवास छोड्दै

३० असार, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् ।उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् ।एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि [...]

असार ३० गते, २०७८ ११:०९ मा प्रकाशित