वैशाख ९ २०८२, मंगलबार

राजनीति

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन ःआले

डोटी, ३१ असारनिवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा(एमाले) र अध्यक्ष केपी शर्मा [...]

असार ३१ गते, २०७८ १७:०७ मा प्रकाशित

‘एमाले बहिर्गमनको कारण दलकै नेता’

वाग्मती, ३१ असार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गर्नुभएको छ । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको [...]

असार ३१ गते, २०७८ ११:५६ मा प्रकाशित

दक्षिण अफ्रिकामा हिंसा: सानी छोरीको ज्यान बचाउन आमाले फालिदिइन् घरबाट

असार ३१ दक्षिण अफ्रिकामा केही दिनयता हिंसा र लुटपाट भइरहेको छ। अदालतको मानहानी मुद्दामा पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिना जेल हाल्ने फैसला भएपछि दक्षिण अफ्रिकामा उनका समर्थकहरूले हिंसा भड्काएका हुन्।भ्रष्टाचार मुद्दामा अदालतले बोलाउँदा नआएका जुमालाई मानहानीमा १५ महिना जेल सजाय [...]

असार ३१ गते, २०७८ ११:४८ मा प्रकाशित

विप्लव र माधव नेपालबीच भेटवार्ता

३१ असार, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा [...]

असार ३१ गते, २०७८ ११:३५ मा प्रकाशित

बीपी प्रतिष्ठानको आन्दोलन : जायज माग सम्बोधन गर्न बाबुरामको आह्वान

३१ असार, काठमाडौं पूर्वप्रधानमन्त्री एवम् जनता समाज पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गरेका [...]

असार ३१ गते, २०७८ १०:५१ मा प्रकाशित

प्रचण्ड र विप्लवबीच खुमलटारमा वार्ता

असार ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग [...]

असार ३० गते, २०७८ १८:३४ मा प्रकाशित

प्रधानमन्त्री देउवा माधव नेपाल निवासमा

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । एमालेकाे नेपाल समूहका सांसदको समर्थनमा विश्वासको मत पाउने आधार जुटाएर प्रधानमन्त्री नियुक्त भएका देउवा नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका [...]

असार ३० गते, २०७८ १८:१५ मा प्रकाशित

अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप

भक्तपुर, ३० असारनेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ ।      समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम [...]

असार ३० गते, २०७८ १८:०४ मा प्रकाशित

महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो: गृहमन्त्री खाँण

काठमाडौं, असार ३० गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली गरेका छन्।उनलाई मन्त्रालयमा सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायतले स्वागत अभिवादन गरेका थिए। पद [...]

असार ३० गते, २०७८ १५:३६ मा प्रकाशित