काठमाडौं, भदौ २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि उनले बताए। त्यो षड्यन्त्र देशभित्र र[...]
गण्डकी, २३ भदौनेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो [...]
भदौ २३ गते, २०७८ १३:३९ मा प्रकाशित
काठमाडौँ, २३ भदौ पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ । निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिनुभएका उहाँहरुको शालिक बन्न लागेको हो । सो [...]
भदौ २३ गते, २०७८ १२:१२ मा प्रकाशित
बाँके २३ भदौ। १० बुँदे सुझाव कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा नेतृत्व चयन गरेको छ । प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी र उपाध्यक्षमा खेममान खड्का चयन भएका छन् । सचिवमा भूमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारु छन् । [...]
भदौ २३ गते, २०७८ ०९:३४ मा प्रकाशित
काठमाडौँ, २३ भदौ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय [...]
भदौ २३ गते, २०७८ ०७:४० मा प्रकाशित
२२ भदौ, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी [...]
भदौ २२ गते, २०७८ १७:४९ मा प्रकाशित
दमौली, २२ भदौ नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति [...]
भदौ २२ गते, २०७८ १७:१० मा प्रकाशित
भदौ २२,कोहलपुर कोहलपुर नगरका सबै वडामा राप्रपाकाे वडा अधिवेशन सम्पन्न काेहलपुर/ राप्रपा संयुक्त र राप्रपा नेपालबीच एकिकरण पश्चातको हालको राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन सुदृढिकरण अभियान अन्तर्गत कोहलपुर नगरपालिकाका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेकाे छ । नगरका १५ वटै वडामा [...]
भदौ २२ गते, २०७८ १६:५८ मा प्रकाशित
भदौ २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाकिस्तानमा सत्ता कब्जा गरेका विद्रोही समूह तालिवानसँग वार्ता गर्न सुझाव दिएका छन्। अफगानिस्तानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्न तालिवानसँग टेलिफोनमा भए पनि कुरा गर्न उनले सुझाए। ‘तालिवानसँग टेलिफोनमा कुरा गर्नु पर्दैन, [...]
भदौ २२ गते, २०७८ १६:३० मा प्रकाशित
काठमाडौँ, २२ भदौसर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते छलफलका लागि बोलाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल [...]
भदौ २२ गते, २०७८ १५:३५ मा प्रकाशित