नेकपा एमालेले पार्टीले कारबाही गरेका सांसदहरू विमलाकुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त नगरिए लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको छ। एमाले संसदीय दलले आइतबार[...]
काठमाडौँ, ६ भदौ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गर्नुभएको छ । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले [...]
भदौ ६ गते, २०७८ १६:२३ मा प्रकाशित
६ भदौ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो [...]
भदौ ६ गते, २०७८ १५:०१ मा प्रकाशित
६ भदौ, काठमाडौं, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिनुभएको छ । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताउनुभयो । उहाँले [...]
भदौ ६ गते, २०७८ ०९:२८ मा प्रकाशित
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए । कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, [...]
भदौ ६ गते, २०७८ ०८:१६ मा प्रकाशित
७ भदौ, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर [...]
भदौ ६ गते, २०७८ ०७:४४ मा प्रकाशित
काठमाडाैं,भदौ ५ तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । मन्त्री थापाले ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ [...]
भदौ ५ गते, २०७८ ११:२५ मा प्रकाशित
काठमाडौँ, ५ भदौ। जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका हुन् । अलग अलग रहेका मधेसवादी दलहरु एकीकृत हुँदै जसपा [...]
भदौ ५ गते, २०७८ ०८:५४ मा प्रकाशित
भदौ, ४ काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा [...]
भदौ ४ गते, २०७८ २०:०५ मा प्रकाशित
४ भदौ, काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ ।भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका [...]
भदौ ४ गते, २०७८ १९:५५ मा प्रकाशित