जेठ २ २०८२, बिहीबार

राजनीति

आजका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित ।

आज सोमवारका लागि बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ गते बिहीवारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा [...]

कार्तिक ८ गते, २०७८ १६:२० मा प्रकाशित

एमालेले डाक्यो स्थायी कमिटी बैठक  

           काठमाडौँ, ३ कात्तिकनेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।        एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको [...]

कार्तिक ३ गते, २०७८ १५:५१ मा प्रकाशित

बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको [...]

कार्तिक ३ गते, २०७८ ०७:५५ मा प्रकाशित

देउवालाई सरकारको मधुमास कालपछिका चुनौती

२ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १०० दिन भोलि पूरा हुँदैछ । भोलिबाट उनको हनिमुन पिरियड अर्थात् मधुमासकाल सकिदैछ [...]

कार्तिक २ गते, २०७८ १६:२३ मा प्रकाशित

ओलीले बनाएकाहरु देउवाद्वारा बर्खास्तदेखि सरुवासम्म (सूचीसहित)

काठमाडौं, २ कात्तिक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायहरुमा बनाएको सेटिङ भत्काउने विषय उठेको थियो । ओलीले जहाँ जहाँ आफूनिकटस्थहरु नियुक्त गरे उनीहरुलाई बखास्त गर्ने देखि स्थायी नियुक्त भएकाहरुलाई सरुवा गर्नेसम्मको [...]

कार्तिक २ गते, २०७८ १३:४४ मा प्रकाशित

नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे [...]

कार्तिक २ गते, २०७८ १२:१६ मा प्रकाशित

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

         डोटी, २ कात्तिक   जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर [...]

कार्तिक २ गते, २०७८ १२:०८ मा प्रकाशित

माघको पहिलो या दोस्रो हप्ताभित्र महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका आउँछः विश्वकर्मा

काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै [...]

कार्तिक २ गते, २०७८ ११:४२ मा प्रकाशित

विधेयकजति दराजमा, कानुन बनाउने जनप्रतिनिधि रमिते

काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]

कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित