प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ[...]
पर्वत, १५ कात्तिक। यहाँको देउपुरबाट कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित नयाँ मोदी र कास्कीको माछापुच्छ«े गाउँपालिका–१ लाहाचोकस्थित सबस्टेशन तयार भएको हो । लाहाचोक सबस्टेशनको [...]
कार्तिक १५ गते, २०७८ ०७:२२ मा प्रकाशित
स्टकल्याण्ड, १५ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ । [...]
कार्तिक १५ गते, २०७८ ०७:२० मा प्रकाशित
मकवानपुर- अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताउनुभयो । हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, [...]
कार्तिक १५ गते, २०७८ ०६:४३ मा प्रकाशित
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि नागरिकलाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । नागरिकको [...]
कार्तिक १४ गते, २०७८ १७:२५ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । पार्टीको केन्द्रीय विशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन सार्ने निर्णय गरेको हो । यसअघि कात्तिक २७ देखि ३० गतेसम्मलाई महाधिवेशनको [...]
कार्तिक १४ गते, २०७८ १५:०४ मा प्रकाशित
सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको [...]
कार्तिक १४ गते, २०७८ १४:११ मा प्रकाशित
धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए। सुरुङभित्रको [...]
कार्तिक १४ गते, २०७८ १२:२० मा प्रकाशित
काठमाडौं, कात्तिक १४ । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रकरणमा सत्ता गठबन्धनले मौनता साँधिरहेको स्थितिमा प्रतिपक्षी नेकपा एमालेले महाभियोग ल्याउने सम्भावना नरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि [...]
कार्तिक १४ गते, २०७८ ११:२४ मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा होमिएका हुन् । आफूहरु अदालतकोविरुद्धमा नभइ न्यायालयमा शुद्धीकरणका लागि आन्दोलन थालिएको [...]
कार्तिक १४ गते, २०७८ ११:१० मा प्रकाशित