वैशाख २४ २०८३, बिहीबार

राजनीति

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।  अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  [...]

मंसिर १९ गते, २०७८ ०८:२६ मा प्रकाशित

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

     दमौली, १८ मङ्सिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका [...]

मंसिर १८ गते, २०७८ १८:३१ मा प्रकाशित

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

       चितवन, १८ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको [...]

मंसिर १८ गते, २०७८ १८:१२ मा प्रकाशित

खानेपानी आयोजनाको शिलान्यास

      भरतपुर, १८ मङ्सिरभरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गर्नुभएको हो ।        आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै [...]

मंसिर १८ गते, २०७८ १७:४९ मा प्रकाशित

२३८ मा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ, १८ मङ्सिर   देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।        यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख [...]

मंसिर १८ गते, २०७८ १७:४६ मा प्रकाशित

लिङ्देनपक्षसँग नाम जोडेर कु-प्रचार गरेकोमा कडा आपत्ति

काठमाडौ / राप्रपा पार्टीको महाधिवेशन अन्तर्गत भएको निर्वाचन तालिका अनुसार उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ताको काम सकेको छ । पूर्वमन्त्री समेत रहेको बरिष्ठ नेता बिक्रम पाण्डेको नाम जोडेर लिङ्देनको प्यानललाई समर्थन भएको भनेर कुप्रचार गरेकोमा कडा आपत्ती जनाएको छ। काठमाडौ राप्रपा [...]

मंसिर १७ गते, २०७८ १९:१६ मा प्रकाशित

गणतन्त्रवादी रेखा थापालाई बोक्दै राजेन्द्र लिङ्देन प्यानल (भिडियाे सहित)

काठमाडौ / राप्रपाको एकता महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ताको काम सकिएको छ। राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको रेखा थापाले आफु गणतन्त्रको पक्षमा रहेको बताएकी छिन । एक टेलिभिजनको अन्तर्वार्तामा पत्रकारले तपाई राजतन्त्र कि गणतन्त्र बन्ने पश्नमा रेखा [...]

मंसिर १७ गते, २०७८ १७:०१ मा प्रकाशित

विवादका कारण कार्यतालिका प्रभावित

      काठमाडौँ, १७ मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन ।        यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो । महाधिवेशनमा १९९ सदस्यीय नयाँ [...]

मंसिर १७ गते, २०७८ १३:२३ मा प्रकाशित

     सर्वोच्च अदालतमा सबै खाले मुद्दामा पेसी   

काठमाडौँ,    सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि [...]

मंसिर १७ गते, २०७८ १३:१६ मा प्रकाशित