बलिउड नायिका उर्वशी रौटेला आफ्ना तस्वीरहरुका कारण चर्चामा आउँछिन् । चलचित्रमा खासै चर्चा नभएपनि उनका विभिन्न गतिविधी भने चर्चामा रहेको पाइन्छ । उर्वशी रौटेला स्टेज कार्यक्रममा पनि महंगो रकम लिने[...]
मुम्बई । अभिनेता फरहान अख्तरले हालै चलचित्र ‘तुफान’ को नयाँ रिलिज मिति सार्वजनिक गरेको छ । मे २१ मा रिलिज मिति तोकिएको यो स्पोर्ट्स ड्रामा चलचित्र कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित भएको थियो । इन्डियन एक्सप्रेसका अनुसार चलचित्र ‘तुफान’ [...]
असार २ गते, २०७८ १६:०८ मा प्रकाशित
काठमाडौं । लकडाउनको समयमा मनोरञ्जन प्रदान गर्न अनलाइन ब्याटल सुरु हुने भएको छ । शब्द संग्राम नामक अनलाइनले र्याप ब्याटल सुरु गर्ने बताएको छ । नीता प्रधानांग र केटीएम सौल्जाले ‘मेरो मज्जाको कार्यालय’सँगको सहकार्यमा ब्याटलरको लकडाउन सेसन प्रस्तुत गर्न लागेका [...]
जेठ १८ गते, २०७७ ११:२८ मा प्रकाशित
काठमाडौं । नेपाली युवा गायक दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडलको यात्रामा दोस्रो उपाधि जितेका छन् । आइतबार राति (नेपाली समयअनुसार सोमबार बिहान) भएको फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा दोस्रो घोषित भएका छन् । भने अमेरिकन आईडलको [...]
जेठ ५ गते, २०७७ ०९:३० मा प्रकाशित
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप–७ मा उक्लिएका छन् । उनले टप–७ प्रवेशका लागि आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप [...]
वैशाख २९ गते, २०७७ ०८:३३ मा प्रकाशित
कोरोनाभाइरस महामारीका कारण संसारभरि वैवाहिक कार्यक्रमहरू स्थगित भएका छन्। अमेरिकादेखि भारतसम्मका यी जोडीको विवाह पनि उक्त महामारीले गर्दा प्रभावित भयो। तर उनीहरूले एउटा उपाय निकाले – इन्टरनेटको माध्यम जूमबाट विवाह गर्ने। कस्तो रह्यो उनीहरूको अनुभव, हेर्नुहोस् यो भिडियोमा। बीबीसीबाट
वैशाख २४ गते, २०७७ ११:२३ मा प्रकाशित
काठमाडौं । डिसहोमले वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशूल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ । विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकेका आफ्नो ग्राहकहरूको लागि डिसहोमले उक्त सुविधा ल्याएको हो । कोरोनाको महामारी फैलिएसंगैडिसहोमले निःशूल्क [...]
वैशाख २१ गते, २०७७ १९:०६ मा प्रकाशित
काठमाडौँ । मे २९ देखि यूट्युबमा निःशुल्क १० दिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । बर्लिन, क्यान्स, टोरन्टो र भेनिससहितका प्रमुख चलचित्र महोत्सवले अनलाइन चलचित्र महोत्सवको सहकार्य गर्न लागेका छन्। उनीहरूले आयोजना गर्ने वी आर वन अ ग्लोबल फिल्म [...]
वैशाख १६ गते, २०७७ १३:३३ मा प्रकाशित
काठमाडौ । देश यतिबेला लकडाउनमा छ । सबै घरमा बसिरहेका छन । कसैले अत्यावश्यक कामहरु घरमै बसेर अनलाइनमार्फत गरिरहेका छन । यसैबीच कलाकारहरुले आज फेसबुक लाइभमा एक सार्वजनिक विषयमा सामुहिक छलफल गरेका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरुले ‘अ सिनेम्याटिक [...]
वैशाख ८ गते, २०७७ १८:०३ मा प्रकाशित
कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन सुरु भएको २० औं दिन लकडाउन अझ कडा हुँदै गएको छ ।
चैत ३० गते, २०७६ १४:१४ मा प्रकाशित