पूर्वी नाकास्थित मेची पुलमा अलपत्र परेका नेपाली । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् । तस्वीरः सुरेन्द्र[...]
स्यानिटाइजर बनाउँदै सविना गौतम । कोरोना भाइरसको त्रास फैलिएसँगै बजारमा स्यानिटाइजरको अभाव देखिएपछि फेदीखोला गाउँपालिका गौतमले स्यानिटाइजर उत्पादन गर्न थालेको हो । तस्वीर : हिमलाल पराजुली/रासस
चैत १० गते, २०७६ १२:०९ मा प्रकाशित