वैशाख ६ २०८२, शनिबार

खेल

उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

       रुपन्देही, २४ मङ्सिर  बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिनुुभयो ।         स्वस्थ जीवनका लागि खेल [...]

मंसिर २४ गते, २०७८ १०:२९ मा प्रकाशित

नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट

        पाँचथर, २३ मङ्सिर  पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।        स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष [...]

मंसिर २३ गते, २०७८ १४:३३ मा प्रकाशित

छ खेलाडी सम्मानित

      त्रिशूली, २२ मङ्सिर नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई [...]

मंसिर २२ गते, २०७८ १५:०२ मा प्रकाशित

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

         काठमाडाँै, २० मङ्सिरनेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो [...]

मंसिर २० गते, २०७८ १३:४८ मा प्रकाशित

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

       काठमाडौँ, १६ मङ्सिरकर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो ।        यसअघि लुम्बिनी [...]

मंसिर १६ गते, २०७८ १३:५१ मा प्रकाशित

राष्ट्रिय क्रिकेटः वाग्मती प्रदेश विजयी

          काठमाडाँै, १४ मङ्सिर उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ ।        मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य वाग्मतीले १९ दशमलब ५ [...]

मंसिर १४ गते, २०७८ १५:३२ मा प्रकाशित

‘नेपाली राजनीति : राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक सार्वजनिक

बैतडी, १४ मङ्सिर प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।         टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, [...]

मंसिर १४ गते, २०७८ १५:०२ मा प्रकाशित

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

      बागलुङ, १३ मङ्सिर गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो ।        १२ दिनसम्म चल्ने [...]

मंसिर १३ गते, २०७८ ११:०० मा प्रकाशित

     युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त   

काठमाडौँ, १२ मङ्सिर   संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।         आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले [...]

मंसिर १२ गते, २०७८ १६:२३ मा प्रकाशित