वैशाख १८ २०८३, शुक्रबार

खेल

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने

           कर्णाली, १९ पुस कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया [...]

पुष १९ गते, २०७८ ०८:३३ मा प्रकाशित

राष्ट्रिय क्रिकेट : बैतडीको टोली घोषणा

         बैतडी, १६ पुस   प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । बन्द प्रशिक्षणका लागि छानिएका २८ जनामध्ये उत्कृष्ट छनोटका आधारमा अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको हो ।         जिल्ला क्रिकेट सङ्घका अध्यक्ष [...]

पुष १६ गते, २०७८ १३:५७ मा प्रकाशित

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

        काठमाडौँ, १४ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो ।        प्रधानमन्त्री देउवाले आगामी [...]

पुष १४ गते, २०७८ ०९:१८ मा प्रकाशित

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

         कावासोती, ११ पुस   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर [...]

पुष ११ गते, २०७८ १०:५० मा प्रकाशित

प्रधानमन्त्री महिला कप क्रिकेटःसुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

       सुदूरपश्चिम, ८ पुस  धनगढीमा जारी प्रधामन्त्री महिला कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।          धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले प्रदेश नं२लाई ८७ रनले पराजित गरेको छ । तीन खेलमा [...]

पुष ८ गते, २०७८ १७:५१ मा प्रकाशित

अन्तरपालिका भलिबल : सिगास फाइनलमा

           बैतडी, ८ पुस  सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।        कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो [...]

पुष ८ गते, २०७८ १४:५० मा प्रकाशित

     क्रिकेट रङ्गशालाको लाइन काटियो  

चितवन,  आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो ।        प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको [...]

पुष ८ गते, २०७८ ०८:४४ मा प्रकाशित

आर्सनल कारबाओ कपको सेमिफाइनलमा

आर्सनल इंग्लिस कारबाओ कपको सेमिफाइनलमा पुगेको छ। गएराती भएको क्वाटरफाइनलमा सन्डरल्याण्डलाई ५–१ गोल अन्तरमा हराउँदै आर्सनलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। आर्सनललाई जिताउन एडवार्ड नेक्टियाहले ह्याट्रिक गर्दा निकोलस पेपे र चार्ली पेटिनोले गोल गरे। सन्डरल्याण्डका लागि नाथन ब्रोडहेडले सान्त्वना [...]

पुष ७ गते, २०७८ ११:२९ मा प्रकाशित

खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ ः प्रधानमन्त्री देउवा

     काठमाडाँै, ६ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित [...]

पुष ६ गते, २०७८ १४:२४ मा प्रकाशित