काठमाडौँ– काठमाडौँमा जारी सहिद स्मारक राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब विजयी भएका छन्। लिगमा पुलिसले चर्च ब्वाइज तथा बागमतीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई[...]
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ। मंगलबार एन्फाले नेपाल खेलाडी संघसँग लिग गर्ने सहमति गरेको हो। चैत ३० गते उद्घाटन गरी केही समय लिग स्थगित गर्ने [...]
फागुन २६ गते, २०८२ १८:०१ मा प्रकाशित
काठमाडौं- भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो । विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो । [...]
फागुन २५ गते, २०८२ ०९:०१ मा प्रकाशित
काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो। पुलिसको जितमा सञ्जीव लामा र धीरेन्द्रबहादुर शाहले समान २–२ गोल [...]
फागुन १४ गते, २०८२ १८:०५ मा प्रकाशित
काठमाडौँ– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धामा छन्। प्रतियोगिता अन्तर्गत सोमबार दशरथ रंगशालामा भएको पुरुष तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–० गोलले [...]
फागुन ४ गते, २०८२ १९:१७ मा प्रकाशित
काठमाडौँ- आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट २०२६ अन्तर्गत इटाली विरुद्धको खेलमा नेपाल पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटाली १२.४ ओभरमा [...]
माघ ३० गते, २०८२ १८:४५ मा प्रकाशित
नवलपुर- आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले [...]
माघ २९ गते, २०८२ ०९:१८ मा प्रकाशित
काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैँछ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ [...]
चैत १३ गते, २०८० ०६:४३ मा प्रकाशित
काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो । गत बर्ष आयोजित नेपाल टी–२० लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको [...]
चैत १२ गते, २०८० २२:०३ मा प्रकाशित
काठमाडौँ । नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ [...]
चैत १२ गते, २०८० २१:५८ मा प्रकाशित