वैशाख ८ २०८२, सोमबार

अर्थ

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

काठमाडौं, १२ भदौ । कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक [...]

भदौ १२ गते, २०७८ ०७:३८ मा प्रकाशित

पहिलो महिनामै एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौँ, ११ भदौचालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८÷७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको [...]

भदौ ११ गते, २०७८ १७:०१ मा प्रकाशित

रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

बाँके, ११ भदौ   नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।     यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल [...]

भदौ ११ गते, २०७८ १३:१९ मा प्रकाशित

गोरखामा बाणिज्य बैंक बन्द हुने, अन्य बैंक भदौ १३ गतेदेखि खुल्ने

गोरखामा १० दिन देखि बन्द रहेको बैंक तथा बित्तिय संस्थाको सेवा भदौ १३ गते आईतवार देखि खुल्ने भएको छ । ११ गते सम्म जारी निषेधाज्ञा कायम रहने र १२ गते शनिवार भएकाले १३ गते आईतबारबाट बैंकले सेवा दिने भएको हो [...]

भदौ ११ गते, २०७८ १०:२९ मा प्रकाशित

अध्यादेश बजेट परिमार्जन हुने, प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं, १० भदौ, नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो ।विहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका [...]

भदौ १० गते, २०७८ १७:४९ मा प्रकाशित

प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं, १० भदौ / देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरेको छ ।नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । [...]

भदौ १० गते, २०७८ १५:०० मा प्रकाशित

स्थानीय तहको भत्ता मात्रै रु दुई करोड ९० लाख

डोटी, १० भदौ जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ मा बैठक भत्तावापत मात्रै रु एक करोड ९० [...]

भदौ १० गते, २०७८ १२:५६ मा प्रकाशित

आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्णःमन्त्री बराल

     गण्डकी, ९ भदौ   गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ ।        योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा [...]

भदौ ९ गते, २०७८ १२:३० मा प्रकाशित

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

        काठमाडौँ, ८ भदौतीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ ।            विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको [...]

भदौ ८ गते, २०७८ १७:२६ मा प्रकाशित