वैशाख १८ २०८३, शुक्रबार

अर्थ

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

रामपुर (पाल्पा)सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक [...]

मंसिर १९ गते, २०७९ ०९:५५ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षाले उब्जाएको प्रश्न

अर्थतन्त्रमा कर्जाको प्रवाह, ब्याजदरमा स्थिरता, तरलता व्यवस्थापन, बैंकिङ सुशासन, मूल्यमा स्थिरता र मौद्रिक व्यवस्थापनको लागि मौद्रिक नीतिले विभिन्न उपकरणहरूको व्यवस्था गरेको हुन्छ । अनिवार्य नगद अनुपात, बैंकदर, पुनर्कर्जा दर, खुला बजार कारोबार, निक्ष्ोप संकलन, स्थायी तरलता सुविधाजस्ता उपकरण यसमा पर्दछन् [...]

मंसिर १८ गते, २०७९ ०६:५६ मा प्रकाशित

खानेतेल निकासी एक चौथाइमा खुम्चियो

काठमाडौँ\भारतले आफ्ना उपभोक्तालाई राहत दिन प्रशोधित खानेतेल आयातमा लिएको नीतिबाट नेपालका तेल उद्योग आहत भएका छन् । भारतीय नीतिका कारण नेपालबाट तेल निकासी एक चौथाइमा खुम्चिएको छ । निकासीमा मुख्य योगदान दिँदै आएको तेलको व्यापार खस्किएपछि वैदेशिक व्यापार सन्तुलन थप [...]

मंसिर १८ गते, २०७९ ०६:५३ मा प्रकाशित

१२ वर्षमा भित्रियो ८० खर्ब ४३ अर्ब विप्रेषण ,उत्पादनशील क्षेत्रमा लगानी न्यून

 काठमाडौँ\विदेशमा रहेका नेपालीले पछिल्लो १२ वर्षमा ८० खर्ब रुपैयाँभन्दा बढी रकम (विप्रेषण) स्वदेश पठाएका छन् । यस अवधिमा विदेशमा रहेका नेपालीबाट ८० खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण प्राप्त भएको तथ्यांक छ ।  आर्थिक वर्ष (आव) २०६७/६८ मा २ खर्ब ५३ [...]

मंसिर १६ गते, २०७९ २२:०८ मा प्रकाशित

नेपाली अलैंची : बजार बढेकै वर्ष मूल्य व्यापक घट्यो

काठमाडौँ\ नेपाली अलैंचीले हलाल सर्टिफिकेट पाएपछि यसको बजार विस्तार भएको छ । तर, खाडी मुलुकमा निर्यातको ढोका खुलेकै वर्ष यसको मूल्यमा व्यापक कमी आएको छ । गतवर्षभन्दा यस वर्ष ३० प्रतिशतसम्मले उत्पादन बढेपछि मूल्य ओरालो लागेको हो । नेपाल अलैंची व्यवसायी [...]

मंसिर १४ गते, २०७९ ०८:५५ मा प्रकाशित

मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी

मुस्ताङ- मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा [...]

मंसिर १४ गते, २०७९ ०८:५१ मा प्रकाशित

चार महिनामा ४ खर्ब ७८ अर्ब व्यापार घाटा

बाँके\चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ४ खर्ब ७७ अर्ब ९१ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। यो अवधिमा कुल ५ खर्ब ८७ अर्ब ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यसमध्ये ५ खर्ब ३२ अर्ब ७० लाखको वस्तु [...]

मंसिर १० गते, २०७९ २०:२५ मा प्रकाशित

महासंघ पदाधिकारी, राष्ट्र बैंक गभर्नर र अर्थमन्त्रीले राजिनामा दिनुपर्छ ः केन्द्रिय सदस्य अधिकारी

नेपालगञ्ज÷नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले केही महासंघका पदाधिकारीहरु मुलुकभरका व्यवसायीहरुलाई सडकमा ल्याउने प्रयास गरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । बैंक तथा वित्तीय संस्था सञ्चालकहरु महासंघको प्रमुख नेतृत्वमा रहेको फाइदा उठाउँदै अर्थमन्त्री र राष्ट्र बैंक [...]

कार्तिक २४ गते, २०७९ १८:३६ मा प्रकाशित

placeholder
अन्नतः कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए

अन्नतः कोहलपुर नगर क्षेत्रका व्यवसायीहरु प्रदर्शनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा उद्योगी, व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् [...]

कार्तिक २३ गते, २०७९ १६:३० मा प्रकाशित