वैशाख १७ २०८३, बिहीबार

अर्थ

वैदेशिक रोजगारीमा रहेकाहरूका लागि खुल्यो एभरेष्ट कलरको आईपीओ

काठमाडौँ- एभरेष्ट कलर लिमिटेडले आज अर्थात् बैशाख १६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले आफ्नो कुल ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता शेयरमध्ये १० [...]

वैशाख १६ गते, २०८३ १०:१२ मा प्रकाशित

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ- याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि [...]

वैशाख १६ गते, २०८३ ०९:४४ मा प्रकाशित

स्नो रिभर्सले आईपीओ निकाल्दै

काठमाडौँ- स्नो रिभर्स लिमिटेडले आगामी वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरण अन्तर्गत सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित [...]

वैशाख १४ गते, २०८३ ११:२२ मा प्रकाशित

पूर्वीनाकाबाट ९ महिनामा भित्रिए ७ हजार बढी पर्यटक

झापा- पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्। साउनदेखि चैतसम्म ८१ मुलुकका पर्यटकले यो नाका हुँदै नेपाल आएका कार्यालयका प्रमुख [...]

वैशाख १३ गते, २०८३ १९:१९ मा प्रकाशित

अमेरिकी डलर एकको १५१ रूपैयाँ पुग्दा अन्यको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ [...]

वैशाख १३ गते, २०८३ १०:१० मा प्रकाशित

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ [...]

वैशाख ११ गते, २०८३ १०:१५ मा प्रकाशित

सोपान फर्मास्युटिकल्सको आईपीओमा झन्डै १० गुणा बढी आवेदन

काठमाडौँ- सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयरमा लगानीकर्ताको निकै उत्साहजनक सहभागिता देखिएको छ। वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ९.५७ गुणा बढी आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ [...]

वैशाख ९ गते, २०८३ ०९:३८ मा प्रकाशित

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नत्र सम्पत्ति लिलाम

काठमाडौँ- सरकारले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो। [...]

वैशाख ८ गते, २०८३ १९:३४ मा प्रकाशित

कोइरालो किलोको ३५० रूपैयाँ हुँदा कुरिलो कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) [...]

वैशाख ७ गते, २०८३ ०९:५० मा प्रकाशित