असार २० २०८१, बुधवार

स्वास्थ्य

थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

१७ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना [...]

माघ १७ गते, २०७८ १७:४७ मा प्रकाशित

मन्त्री श्रेष्ठद्वारा वीर र प्रहरी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण

         काठमाडौँ, १७ माघ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ ।         निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा [...]

माघ १७ गते, २०७८ १७:३५ मा प्रकाशित

अस्पताल सरसफाइमा खट्दै प्रमुख

      चितवन, १७ माघ    हरेक सोमबार बिहान ७ बजे भरतपुर अस्पतालका प्रमुखको नेतृत्वमा अस्पताल सरसफाइ हुने गर्दछ । एक घण्टासम्म अस्पतालका कर्मचारीसँग सरसफाइ गरेपछि चिया नास्ता लिँदै सरसफाइसम्बन्धी नै भलाकुसारी हुने गर्दछ ।         यो अभियान एक दिनको सरसफाइका लागि मात्रै नभएर [...]

माघ १७ गते, २०७८ १४:३२ मा प्रकाशित

लुुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

देउखुरी, १७ माघ लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो [...]

माघ १७ गते, २०७८ १४:१५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

बनियानी, १७ माघ झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८÷०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।         नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, [...]

माघ १७ गते, २०७८ ०७:३७ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ३,५४० जना संक्रमित ,३२ जनाको मृत्‍यु

१६ माघ, काठमाडौं कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिएकी छन् । उनका [...]

माघ १६ गते, २०७८ १७:०१ मा प्रकाशित

तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

    म्याग्दी, १६ माघ म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०, अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको [...]

माघ १६ गते, २०७८ ०९:०९ मा प्रकाशित

कोरोना सङ्क्रमण दर घट्यो, आज छ हजार सङ्क्रमणमुक्त

काठमाडौँ, १५ माघपछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।     यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो [...]

माघ १५ गते, २०७८ १८:२७ मा प्रकाशित

छ हजारभन्दा बढीमा सङ्क्रमण

          काठमाडौँ, १४ माघ  छ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय [...]

माघ १४ गते, २०७८ १९:०६ मा प्रकाशित