असार २० २०८१, बुधवार

स्वास्थ्य

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए

२४ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो [...]

माघ २४ गते, २०७८ १८:२१ मा प्रकाशित

पिपिआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

        त्रिशूली, २४ माघ    नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ ।        बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट [...]

माघ २४ गते, २०७८ ०९:०८ मा प्रकाशित

क्यान्सर रोग पुरुष भन्दा महिलामा बढी !

चितवन, पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र  पुरुष ४५ [...]

माघ २३ गते, २०७८ ०७:३५ मा प्रकाशित

थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण, १६ को मृत्यु

        काठमाडौँ, २१ माघदेशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ [...]

माघ २१ गते, २०७८ १६:५६ मा प्रकाशित

महिला र बच्चाको स्वास्थ्यका लागि बराबरी काम

टीकापुर, २१ माघ कैलालीको टीकापुरको पुछरीका सन्तोषकुमार चौधरीका तीन सन्तान छन् । सन्तोषले भँैसीपालन व्यवसाय गर्नुभएको छ । उहाँले आफ्नो व्यवासयिक कामसँगै श्रीमतीलाई घरको काममा समेत सघाउनुहुन्छ । त्यसका कारण उहाँका बच्चा र श्रीमतीको स्वास्थ्य राम्रो छ ।         “तीन सन्तान हुर्काउँदा [...]

माघ २१ गते, २०७८ ०९:३१ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

२० माघ, काठमाडौं पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ [...]

माघ २० गते, २०७८ १८:०६ मा प्रकाशित

भरोसा बटुल्दै गाउँका स्वास्थ्य संस्था

         जाजरकोट, २० माघ   गाउँ–गाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।        यहाँका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जनचेतनामा आएको वृद्धिसँगै सुरक्षित रुपमा सुत्केरी हुन र गर्भ [...]

माघ २० गते, २०७८ १६:३० मा प्रकाशित

नेपालगञ्जमा रु २९ करोड लगानीमा होल्डिङ सेन्टर

      राँझा, १९ माघ सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ ।         कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा निर्माण गर्न [...]

माघ १९ गते, २०७८ १८:२३ मा प्रकाशित

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

       वालिङ, १९ माघ  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन ।         कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको [...]

माघ १९ गते, २०७८ ११:२१ मा प्रकाशित