असार १८ २०८१, सोमबार

स्वास्थ्य

छारेरोगका बिरामी वर्सेनि बढ्दै

  काठमाडौँ, २ फागुन काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो । उहाँलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ । “छारेरोग देखिनै बित्तिकै [...]

फागुन २ गते, २०७८ १५:१२ मा प्रकाशित

     ५२१ मा कोरोना सङ्क्रमण   

काठमाडौँ, १ फागुन   देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट [...]

फागुन १ गते, २०७८ १८:१५ मा प्रकाशित

आठसय ३६ जना सङ्क्रमित

        काठमाडौँ, २९ माघ कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ ।        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ [...]

माघ २९ गते, २०७८ १८:२६ मा प्रकाशित

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

       डोटी, २७ माघजिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ । यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।        [...]

माघ २८ गते, २०७८ ०९:५१ मा प्रकाशित

नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग

       भादगाउँ, २८ माघ  नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दूतावासले बिहीबार अस्पताललाई २० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान बाइपाइप र १० थान सिपाइप प्रदान गरेको हो ।        दूतावासले ती सामग्री अस्पताल व्यवस्थापन [...]

माघ २८ गते, २०७८ ०९:४३ मा प्रकाशित

थप १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

२७ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ [...]

माघ २७ गते, २०७८ १७:३२ मा प्रकाशित

थप १४ जनाको मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि

२६ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा [...]

माघ २६ गते, २०७८ १७:१० मा प्रकाशित

अबको केही दिनमा सबै नागरिकलाई बुस्टर डोज : स्वास्थ्यमन्त्री

२६ माघ, काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अबको केही दिनभित्रमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइने बताएका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले तेस्रो चरणमा सबै नेपाली नागरिकलाई [...]

माघ २६ गते, २०७८ १६:५६ मा प्रकाशित

अस्पतालको समस्याप्रति दलको चासो

       विराटनगर, २६ माघ ‘हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।        विराटनगरको कोसी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश नं १ कै नमूना अस्पताल बनाउन [...]

माघ २६ गते, २०७८ १२:४७ मा प्रकाशित