वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

बढ्यो कोरोना ः छैन अक्सिजनको जोहो

       गलकोट, ३ माघ अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको [...]

माघ ३ गते, २०७८ १०:०० मा प्रकाशित

नेपाल प्रहरीद्वारा माक्स वितरण

       काठमाडौँ, ३ माघ  नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ ।         प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको [...]

माघ ३ गते, २०७८ ०९:२० मा प्रकाशित

आज संक्रमणबाट थप ३ जनाको मृत्यु

काठमाडौँ, २ माघ कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना [...]

माघ २ गते, २०७८ १७:२३ मा प्रकाशित

वालिङमा निःशुल्क डायलासिस सेन्टर सञ्चालन

      वालिङ, २ माघ    स्याङ्जाको वालिङमा मिर्गौलाका बिरामीको उपचारका लागि निःशुल्क डायलासिस सेन्टर सञ्चालनमा आएको छ ।        रोटरी क्लब अफ वालिङले वालिङ नगरपालिका र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो ।        डायलासिस सेन्टर सञ्चालनमा आएसँगै वालिङ तथा आसपासका [...]

माघ २ गते, २०७८ १७:१० मा प्रकाशित

कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

   चितवन, १ माघ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन् । माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन् ।         पर्यटकीय नगरी सौराहामा [...]

माघ १ गते, २०७८ १७:१८ मा प्रकाशित

सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

    चितवन, १ माघ  भरतपुर अस्पतालले सामान्य र पछि जाँच गराउँदा पनि हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति प्रकाशित गरी सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गर्नुभएको [...]

माघ १ गते, २०७८ १७:१४ मा प्रकाशित

थपिए ५०८७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको [...]

पुष ३० गते, २०७८ १६:५५ मा प्रकाशित

बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा

  म्याग्दी, ३० पुस बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि [...]

पुष ३० गते, २०७८ १४:०९ मा प्रकाशित

मेडिकल कलेजको शुल्क विवादबारे वार्ता

    काठमाडौँ, ३० पुसमेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ ।         शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका [...]

पुष ३० गते, २०७८ १४:०२ मा प्रकाशित