वैशाख २० २०८३, आइतबार

समाचार

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावलेः रु ७१ अर्ब राजस्व सङ्कलन

     काठमाडौँ, ४ वैशाख बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ ।          आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च [...]

वैशाख ४ गते, २०७९ १६:१४ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

    काठमाडौँ, ४ वैशाख निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।         संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा [...]

वैशाख ४ गते, २०७९ १६:१४ मा प्रकाशित

महोत्सवमा पाँच करोडको कारोबार

      भक्तपुर, ४ वैशाख  औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्तरुपमा आयोजना गरेको ११ दिने बृहत् छैठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आज अन्तिम दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।         गत चैत २४ गतेदेखि भक्तपुरको सल्लाघारीस्थित [...]

वैशाख ४ गते, २०७९ १६:०६ मा प्रकाशित

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

     काठमाडौँ, ४ वैशाख कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवकोे मन्दिर निर्माण भइरहेको छ ।     नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र यही वैशाख २६ गते प्राणप्रतिष्ठा गरिने [...]

वैशाख ४ गते, २०७९ १६:०३ मा प्रकाशित

बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र

चितवन, ४ वैशाख चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो ।         सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । [...]

वैशाख ४ गते, २०७९ १६:०३ मा प्रकाशित

फोहर मिसिन थाल्यो नदीमा

काठमाडौँ, ४ वैशाख काठमाडौँ उपत्यकाका सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ ।     नदीमा सिधै फोहर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौँ उपत्यकाका नदी सफाइ अभियान भने जारी छ [...]

वैशाख ४ गते, २०७९ १०:३९ मा प्रकाशित

इन्धनका लागि ‘गुइँठा’

       महोत्तरी, ४ वैशाख जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक [...]

वैशाख ४ गते, २०७९ १०:३७ मा प्रकाशित

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    बझाङ, ४ वैशाख    जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।         मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी [...]

वैशाख ४ गते, २०७९ १०:२० मा प्रकाशित

सम्पादक नेपाललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

    सुइरेचौर (नुवाकोट), ४ वैशाख ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार २०७८’ राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक विष्णु नेपाल र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७८’ हिमालय टेलिभिजनका समाचार प्रमुख राजेन्द्र बानियाँलाई अर्पण गरिएको छ ।         सम्पादक समाजद्वारा आफ्ना संस्थापक अध्यक्ष गोविन्द [...]

वैशाख ४ गते, २०७९ १०:२० मा प्रकाशित