वैशाख २० २०८३, आइतबार

समाचार

कोहलपुर -१० मा राप्रपा नेपालबाट वडा सदस्यमा आचार्यको उम्मेदवारी

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -१० को वडा सदस्यमा युवा नेता प्रदिप आचार्यले राप्रपा नेपालबाट उम्मेदवारी घाेषणा गरेका छन् । समाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै आचार्यले “समुन्नत वडा निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका [...]

वैशाख ६ गते, २०७९ ११:४० मा प्रकाशित

बाँकेमा ‘निर्माण होलिडे’ घोषणा

      नेपालगञ्ज, ६ वैशाखबाँके निर्माण व्यवसायी सङ्घले जिल्लामा ‘निर्माण होलिडे’ घोषणा गरेको छ । निर्माण सामग्रीमा मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माणकार्य ठप्प बनाएका छन् ।        यो घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब रु सात अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका [...]

वैशाख ६ गते, २०७९ १०:५६ मा प्रकाशित

कलाकार हरिप्रसादको अभिनन्दन गरिने

    काठमाडौँ, ६ चैत कला सिर्जना र सम्पदा संरक्षणमा अनवरत योगदान गर्दै आउनुभएका वरिष्ठ कलाकार हरिप्रसाद वैद्यलाई नेवाः ग्वहालि पुचः नेपाः, वडा नं १३ र १५ ले आउँदो वैशाख १० गते शनिबार अभिनन्दन गर्ने भएको छ ।     पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता, [...]

वैशाख ६ गते, २०७९ १०:४९ मा प्रकाशित

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम

          गण्डकी, ६ वैशाखपोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनुभएको थियो ।        पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी [...]

वैशाख ६ गते, २०७९ १०:४८ मा प्रकाशित

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

        काठमाडौँ, ६ वैशाख  नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ ।        प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन [...]

वैशाख ६ गते, २०७९ १०:४८ मा प्रकाशित

अतिक्रमण हटाएर ‘उद्यान’

          म्याग्दी, ६ वैशाख  म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क (उद्यान) बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइली (विश्वकर्मा)ले [...]

वैशाख ६ गते, २०७९ १०:४४ मा प्रकाशित

एमालेको घोषणापत्र अनुमोदन

       काठमाडौँ, ६ वैशाखआसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ [...]

वैशाख ६ गते, २०७९ १०:३९ मा प्रकाशित

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

       काठमाडौँ, ६ वैशाख   गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।         सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता [...]

वैशाख ६ गते, २०७९ १०:३९ मा प्रकाशित

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

      काठमाडौँ, ६ वैशाखनेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ ।        नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय [...]

वैशाख ६ गते, २०७९ १०:३९ मा प्रकाशित