वैशाख १९ २०८३, शनिबार

समाचार

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन

    खोटाङ, ८ वैशाखजिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।         विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले [...]

वैशाख ८ गते, २०७९ १०:०५ मा प्रकाशित

जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन

    हेटौँडा, ८ वैशाख मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ ।          उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै [...]

वैशाख ८ गते, २०७९ १०:०५ मा प्रकाशित

तालमेलको निर्णय गर्ने अधिकार स्थानीय पार्टी समितिलाई छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताएका छन्। नेविसंघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने तय स्थानीयस्तरकै संरचनाले गर्ने केन्द्रीय समितिको निर्णय [...]

वैशाख ७ गते, २०७९ १७:५२ मा प्रकाशित

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

       वीरगञ्ज, ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा [...]

वैशाख ७ गते, २०७९ १७:१७ मा प्रकाशित

निर्वाचनमा मकवानपुरमा १७ सय कर्मचारी खटिने

      हेटौँडा, ७ वैशाख    आसन्न स्थानीय निर्वाचन २०७९ का लागि मकवानपुरमा एक हजार ७६७ कर्मचारी र एक हजार ६८ स्वयंसेवक परिचालन गरिने प्रदेश कार्यालय मकवानपुरले जानकारी दिएको छ ।        निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनको तयारीका विषयमा कुरा गर्दै राससलाई [...]

वैशाख ७ गते, २०७९ १७:१६ मा प्रकाशित

महिलालाई आरक्षण होइन, अवसरको खाँचो

     रामपुर (पाल्पा), ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ । यसभन्दा अघिको [...]

वैशाख ७ गते, २०७९ १७:१६ मा प्रकाशित

‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम बजेटमा थप्दैनौँ ः मन्त्री झाँक्री

    काठमाडौँ, ७ वैशाख शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो [...]

वैशाख ७ गते, २०७९ १४:३१ मा प्रकाशित

भरतपुरमा स्मार्ट सडक बत्ती जडान

          चितवन, ७ वैशाख    भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।        भरतपुर महानगरपालिकाका [...]

वैशाख ७ गते, २०७९ १४:३० मा प्रकाशित

काममा फर्किएपछि गभर्नर अधिकारीले भने- सर्वोच्चको आदेश सिस्टमका लागि हो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काममा फर्किएपछि सिस्टमको पक्षमा आदेश आएको बताएका छन्।  सर्वच्च अदालतले मंगलबार गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो। आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा [...]

वैशाख ७ गते, २०७९ १२:२५ मा प्रकाशित