वैशाख ८ २०८२, सोमबार

समाचार

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

  काठमाडौँ, ११ साउन कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो [...]

साउन ११ गते, २०७८ १०:५९ मा प्रकाशित

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’

      काठमाडौँ, ११ साउन विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा संलग्न छन् । हाम्रो मुलुकको अर्थतन्त्रको मुख्य आधार कृषि [...]

साउन ११ गते, २०७८ १०:४९ मा प्रकाशित

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

सिमकोट, ११ साउन लामो कोरोना कहरले दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । [...]

साउन ११ गते, २०७८ १०:०७ मा प्रकाशित

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुङ्ग्याउँदै

काठमाडौँ, ११ साउन सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले [...]

साउन ११ गते, २०७८ ०९:५६ मा प्रकाशित

एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

सउल, ११ साउन दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढल्नुभएको थियो । बेहोस भएपछि उहाँलाई तत्काल [...]

साउन ११ गते, २०७८ ०९:३४ मा प्रकाशित

आलेख : दलीय द्वन्द्वमा दबिएको कर्णाली प्रदेशसभा

कर्णाली, ११ साउन स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्ष सहकार्यको अनुपम नमूना देख्न सकिन्थ्यो कर्णाली प्रदेशसभामा । प्रदेशसभाको रोष्टममा उभिएर प्रमुख नेताहरु भन्ने गर्थे, “कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौँ, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।” सत्तापक्ष–प्रतिपक्ष [...]

साउन ११ गते, २०७८ ०९:२५ मा प्रकाशित

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

मान्म, ११ साउनकर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा [...]

साउन ११ गते, २०७८ ०८:४४ मा प्रकाशित

बलात्कार घटना मिलाउन खोज्ने वडासदस्य पक्राउ

रुकुम/पछिल्लो समयमा बलात्कारका घटनाहरु बढ्दै गइरहेका छन् । विभिन्न जिल्लामा बलात्कार पछि हत्या भइरहेका घटनाहरुमा कमि आउन सकेको छैन् । यकातर्फ बलात्कारका घटनाहरुलाई जबरजस्ती मिलापत्र गर्न खोजिरहेका घटनाहरु पनि बाहिरिएका छन् । यता बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित [...]

साउन १० गते, २०७८ १९:५८ मा प्रकाशित

काेभिड विरुद्ध खाेपका लागि भिड

कोहलपुर/कोरोना भाइरस कोभिड–१९ को प्रभाव यथावत रहेका बेला बाँकेको कोहलपुर नगरपालिकामा आइतबार कोभिड विरुद्धको खोप लगाउनेहरुको निकै ठुलो संख्यामा भिड देखियो । सरकारले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागी स्थानिय तहलाई जिम्मेवारी दिइरहेको छ । तर कोहलपुर नगरपालिकामा खोप लगाउने [...]

साउन १० गते, २०७८ १९:५२ मा प्रकाशित