जाजरकोट, २७ साउन तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन[...]
सोलुखुम्बु, २७ साउन , जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार [...]
साउन २७ गते, २०७८ ०८:२० मा प्रकाशित
काठमाडौँ, २७ साउन बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक ह्वात्तै बढेको देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार मंगलबार [...]
साउन २६ गते, २०७८ १७:३३ मा प्रकाशित
काठमाडौँ, २७ साउन मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा एम.एड. चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तक विमोचन गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको ‘शैक्षिक सम्प्रेषण’ नामक पुस्तक बिमोचन गरीएको हो । [...]
साउन २६ गते, २०७८ १७:३० मा प्रकाशित
काठमाडौँ, २६ साउन प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको [...]
साउन २६ गते, २०७८ १७:२४ मा प्रकाशित
हरेक दिन बाँकेमा कोरोना संक्रमितको ग्राफ बढ्दो क्रममा देखिएको छ । सोमबार नयाँ २३ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा थप ४४ जनामा भाइरस [...]
साउन २६ गते, २०७८ १७:१८ मा प्रकाशित
काठमाडौँ, २६ साउन उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो [...]
साउन २६ गते, २०७८ १७:१८ मा प्रकाशित
काठमाडौं, २६ साउन नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल अब केपी शर्मा ओलीसँग मिल्न नसकिने निश्कर्षमा पुगेका छन् । नेता नेपालले अब छिट्टै नयाँ दल गठन गर्ने तयारी गरेका छन् । नेपालनिकट स्रोतकाअनुसार हिजो केन्द्रीय कमिटी बैठक राखेर [...]
साउन २६ गते, २०७८ १६:३० मा प्रकाशित
कोहलपुर÷सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन कोहलपुर नगरपालिका वडा नं. १० ले सार्वजनिक गरेको छ ।मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर चलाउनेका अनुसार अघिल्लो आर्थिक वर्षमा वडामा [...]
साउन २६ गते, २०७८ १६:०४ मा प्रकाशित
काठमाडौँ, २६ साउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण [...]
साउन २६ गते, २०७८ १६:०३ मा प्रकाशित