वैशाख १० २०८२, बुधवार

समाचार

तत्काल बाटो नखुले खाद्यसंकट, दर्जन पुल फेरि बनाउनुपर्ने : मनाङ बाढीपहिरो प्रतिवेदन

२५ साउन, पोखरा । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पुर्‍याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ [...]

साउन २५ गते, २०७८ ०८:०८ मा प्रकाशित

म‍.प विश्वविद्यालयमा राजनीति नगर्न आग्रह – राप्रविसं

सुर्खेत/ मध्यपश्चिम विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि संवेदनशील बन्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेतले अनुरोध गरेको छ । आइतवार संगठनका सचिव अर्जुन बुढा र अध्यक्ष रोशन वि.सी.ले वक्तव्य जारी गर्दै विश्वविद्यालयको आशा/भरोशालाई टुट्न नदिई विद्यार्थीको शैक्षिक भविष्यलाई सुनिश्चित पार्दै विश्वविद्यालयको [...]

साउन २४ गते, २०७८ १९:४६ मा प्रकाशित

पेचिलो बन्दै नदीजन्य सामाग्री व्यवस्थापनको मुद्दा

कोहलपुर/बाँके जिल्ला अन्तर्गत रहेका नदी तटिय क्षेत्रमा लामो समयदेखि नदीजन्य सामाग्री भण्डारण गरिराखेको विषय पेचिलो बन्दै गइरहेको छ ।नदीजन्य सामाग्रीहरुको व्यवस्थापनमा नियामक निकाय उदासिन बन्दै गर्दा करोडांैको राजश्व दोहन हुने सम्भावना पनि बढेको छ । यस विषयमा नेपाल कम्युनिष्ट पार्टीले [...]

साउन २४ गते, २०७८ १९:१६ मा प्रकाशित

बार्सिलोनाबाट बिदाइ हुँदा मेस्सीको रुवाबासी

काठमाडौँ, २४ साउन । केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए । आज आइतवार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा [...]

साउन २४ गते, २०७८ १८:१९ मा प्रकाशित

भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ, २४ साउन विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै [...]

साउन २४ गते, २०७८ १७:५८ मा प्रकाशित

लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत

काठमाडौँ, २४ साउन राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।         बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस्् भन्ने प्रस्ताव सर्वसम्मतिले [...]

साउन २४ गते, २०७८ १७:४८ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल

काठमाडौँ, २४ साउन   नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । खेलाडीको फिटनेश सुधारमा गोहिलको [...]

साउन २४ गते, २०७८ १७:३७ मा प्रकाशित

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

काठमाडौँ, २४ साउनराष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।         बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही [...]

साउन २४ गते, २०७८ १६:१२ मा प्रकाशित

नैनीतालमा भारी बोकेर चलेको जीवन

        –शेरबहादुर सिंह, भारत (नैनीताल), २४ साउन कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक [...]

साउन २४ गते, २०७८ १५:४५ मा प्रकाशित