वैशाख १९ २०८३, शनिबार

समाचार

‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’

    सर्लाही, २९ साउन    नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनुभएको छ ।         उहाँले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको [...]

साउन २९ गते, २०७८ १५:४४ मा प्रकाशित

तोडमोड गरी समाचार आएको भन्दै ध्यानाकर्षण

काठमाडौँ, २९ साउन नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर तोडमोड गरी समाचार सार्वजनिक भएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ ।         उहाँले आज एक विज्ञप्ति जारी गरी “शेरबहादुर [...]

साउन २९ गते, २०७८ १५:३८ मा प्रकाशित

स्वास्थ्य मापदण्ड पालना गर्दै नागपूजा

काठमाडौँ, २९ साउन नागपञ्चमीका अवसरमा काठमाडौँ महानगरपालिका वडा नं १ नागपोखरी र कीर्तिपुर नगरपालिकाको ६ नं वडामा रहेका टौदहमा स्वास्थ्य मापदण्ड पालना गर्दै भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।         नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो । [...]

साउन २९ गते, २०७८ १४:१५ मा प्रकाशित

कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुर, २९ साउन  कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ ।         स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।         बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको [...]

साउन २९ गते, २०७८ १३:५५ मा प्रकाशित

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

        काठमाडौँ, २९ साउन विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।          विश्व सम्पदा क्षेत्रमा [...]

साउन २९ गते, २०७८ १२:३१ मा प्रकाशित

साहस ऊर्जाको आइपिओ खुला

       काठमाडौँ, २९ साउन साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ ।         सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला [...]

साउन २९ गते, २०७८ १२:०६ मा प्रकाशित

रु एक करोड अनुदान वितरण

        म्याग्दी, २९ साउन  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ ।         सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना [...]

साउन २९ गते, २०७८ ११:५० मा प्रकाशित

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

         महेन्द्रनगर, २९ साउन  साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो ।         कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न [...]

साउन २९ गते, २०७८ ११:२० मा प्रकाशित

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

कास्की, २९ साउन  खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को [...]

साउन २९ गते, २०७८ ११:०९ मा प्रकाशित