वैशाख २० २०८३, आइतबार

समाचार

एमाले फेरि फुट्न सक्ने, भीम रावलले बनाए ओलीविरुद्ध नयाँ समूह

काठमाडौं, ४ भदौ नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए [...]

भदौ ४ गते, २०७८ ११:४२ मा प्रकाशित

आत्महत्या प्रयास गर्ने छ जनाको उद्धार   

इनरुवा, ४ भदौसप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।        ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो [...]

भदौ ४ गते, २०७८ ११:२९ मा प्रकाशित

दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

  कञ्चनपुर, ४ भदौ   बेदकोट नगरपालिकाका २३५ किसानलाई बीउ, जैविक मललगायतका सामग्री सहयोग गरिएको छ । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत सहयोग गरिएको हो ।        एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, [...]

भदौ ४ गते, २०७८ ११:१६ मा प्रकाशित

कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

चितवन, ४ भदौभरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।        अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा [...]

भदौ ४ गते, २०७८ ११:०६ मा प्रकाशित

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा

वाग्मती, ४ भदौ  बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । उहाँले ४२ महिना सरकार चलाउनुभएको थियो ।        बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका [...]

भदौ ४ गते, २०७८ १०:५९ मा प्रकाशित

अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

कर्णाली, ४ भदौजिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।        नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने नेपाल सरकारको निर्णयानुसार सुर्खेत घर भई [...]

भदौ ४ गते, २०७८ १०:५० मा प्रकाशित

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

     काठमाडौँ, ४ भदौ  काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।         आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष [...]

भदौ ४ गते, २०७८ १०:४४ मा प्रकाशित

भदौ ४ गते शुक्रबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल

काठमाडौँ, ४ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ४ गते शुक्रबार, तदअनुसार सन् २०२१ अगस्ट २० तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) क्षमता [...]

भदौ ४ गते, २०७८ ०७:४८ मा प्रकाशित

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं, ३ भदौ, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश [...]

भदौ ३ गते, २०७८ २१:२३ मा प्रकाशित