वैशाख २४ २०८३, बिहीबार

समाचार

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, [...]

कार्तिक ३ गते, २०७८ ०८:०२ मा प्रकाशित

अविरल वर्षा अझै नरोकिने, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

अविरल वर्षाले देशका अधिकांश भागमा क्षति पुर्‍याइरहेको बेला अझै केही दिन वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले १ नम्बर प्रदेशका थोरै तथा २ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका १–२ [...]

कार्तिक ३ गते, २०७८ ०८:०० मा प्रकाशित

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा [...]

कार्तिक ३ गते, २०७८ ०७:५७ मा प्रकाशित

बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको [...]

कार्तिक ३ गते, २०७८ ०७:५५ मा प्रकाशित

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

       महेन्द्रनगर, ३ कात्तिक  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।        इलाका [...]

कार्तिक ३ गते, २०७८ ०७:११ मा प्रकाशित

थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

       दमौली, ३ कात्तिकतनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार [...]

कार्तिक ३ गते, २०७८ ०७:०६ मा प्रकाशित

देउवालाई सरकारको मधुमास कालपछिका चुनौती

२ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्यक्तिगत चाहनाले भन्दा भाग्य र दबाबले पाचौं पटक प्रधानमन्त्री बनेका थिए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाको कार्यकालको १०० दिन भोलि पूरा हुँदैछ । भोलिबाट उनको हनिमुन पिरियड अर्थात् मधुमासकाल सकिदैछ [...]

कार्तिक २ गते, २०७८ १६:२३ मा प्रकाशित

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

 कात्तिक, २ काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर [...]

कार्तिक २ गते, २०७८ १५:३८ मा प्रकाशित

डुबेको धान जोगाउन खाली ठाउँ या खेतमै खाडल बनाएर पानी तर्काउन विज्ञको सुझाव

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ । भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली [...]

कार्तिक २ गते, २०७८ १५:२७ मा प्रकाशित