भक्तपुर, २६ कात्तिकनेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,[...]
काठमाडौँ, २६ कात्तिकसंयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे [...]
कार्तिक २६ गते, २०७८ १६:३९ मा प्रकाशित
काठमाडौँ, २६ कात्तिक चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ । चीनको साङ्सी प्रान्तको विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा रहेर अध्ययन अनुसन्धान [...]
कार्तिक २६ गते, २०७८ १६:२४ मा प्रकाशित
रुकुम (पूर्व), २६ कात्तिक रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेको गाउँपालिकाभित्रकै दुर्गम क्षेत्र सिस्नेको १ नम्बर वडामा निर्माण गर्न लागिएको ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना [...]
कार्तिक २६ गते, २०७८ १६:१२ मा प्रकाशित
काठमाडौँ, २६ कात्तिकवकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रुपमा समाधान गर्नका लागि पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको समस्यालाई कानूनकी रुपमा समाधान खोजेर भविष्यमा यस्ता घटना [...]
कार्तिक २६ गते, २०७८ १६:०१ मा प्रकाशित
काठमाडौँ, २६ कात्तिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले भन्नुभयो, “कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति [...]
कार्तिक २६ गते, २०७८ १५:५४ मा प्रकाशित
काठमाडौँ, २६ कात्तिक विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ । चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न [...]
कार्तिक २६ गते, २०७८ १५:४५ मा प्रकाशित
रामपुर (पाल्पा), २६ कात्तिक ढाका कपडाकै कारण पहिचान बनाएको पाल्पालाई अब ढाकाकै ‘हब’ बनाउन जोड दिइएको छ । पाल्पाली ढाका सङ्घद्वारा सदरमुकाम तानसेनमा आयोजित कार्यक्रमका सहभागीले पाल्पालाई ढाकाकै माध्यमले चिनाउनुपर्नेमा जोड दिए । देश तथा विदेशमा पाल्पाको ढाका कपडाले आफ्नो पहिचान [...]
कार्तिक २६ गते, २०७८ १४:१५ मा प्रकाशित
विराटनगर, २६ कात्तिक नेपालको पूर्वीतराईमा बसोबास गर्ने सन्थाल जातिको कथा, व्यथा सुन्दा चित्कार गुन्जेजस्तो लाग्छ ।विसं १७३० देखि यहाँ बसोबास गर्ने सन्थालले सुरुमा जङ्गलमा शिकार गरेर गुजारा चालाउँथे । उनीहरुले नै पूर्वी तराईको घना जङ्गल फँडानी गरेर उर्वरा जमिन बनाएको [...]
कार्तिक २६ गते, २०७८ १४:०२ मा प्रकाशित
चितवन, २६ कात्तिक नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा [...]
कार्तिक २६ गते, २०७८ १३:४७ मा प्रकाशित