वैशाख २४ २०८३, बिहीबार

समाचार

हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

काठमाडौँ, २९ कात्तिक। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी [...]

कार्तिक २९ गते, २०७८ ०८:४७ मा प्रकाशित

मुस्ताङ हिमपहिरो: साँढे दुई किमिसम्म हिउँका ढिक्का, घरको छानासमेत उडायो

काठमाडौँ, २९ कात्तिक । थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा भीषण हिउँपहिरो खसेपछि मानवीय क्षति रोक्न आइतबार दिनभर नै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधि सक्रिय रह्यो । सुरक्षा अधिकारी घटनास्थलमा जान नसके पनि नजिकका बस्तीमा [...]

कार्तिक २९ गते, २०७८ ०८:४५ मा प्रकाशित

हरिबोधनी एकादशी, कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, २९ कात्तिक। आज मिति वि सं २०७८ साल कात्तिक महिनाको २९ गते सोमबार, तदअनुसार सन् २०२१ नोभेम्बर १५ तारिख, आज हरिबोधनी एकादशी। कस्तो छ तपाइको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, [...]

कार्तिक २९ गते, २०७८ ०८:४२ मा प्रकाशित

थापाथलीबाट एयर गनसहित एक पक्राउ

       काठमाडौं, २८ कात्तिकनेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो ।         पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा [...]

कार्तिक २८ गते, २०७८ १७:४८ मा प्रकाशित

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता

       काठमाडौँ, २८ कात्तिक     नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।         देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो ।         अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले [...]

कार्तिक २८ गते, २०७८ १७:३६ मा प्रकाशित

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ

          कर्णाली, २८ कात्तिककर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ ।        उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश [...]

कार्तिक २८ गते, २०७८ १७:३० मा प्रकाशित

सराङकोटमा पर्यटन साहित्य उत्सव   

गण्डकी अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति (वासिङटन डिसी)को आयोजनामा पोखरामा एक दिने पर्यटन साहित्य उत्सव सम्पन्न भएको छ । पर्यटकीयस्थल सराङकोटमा आयोजित उत्सवमा कृति लोकार्पण, चर्चा परिचर्चा, रचना वाचनलगायत कार्यक्रम गरिएको थियो ।        साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता [...]

कार्तिक २८ गते, २०७८ १६:१२ मा प्रकाशित

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौँ, २८ कात्तिक  नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ ।         नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली [...]

कार्तिक २८ गते, २०७८ १५:४२ मा प्रकाशित

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

    मान्म, २८ कात्तिककालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा [...]

कार्तिक २८ गते, २०७८ १५:२४ मा प्रकाशित