वैशाख २४ २०८३, बिहीबार

समाचार

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

    काठमाडौँ, ३० कात्तिक नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

कार्तिक ३० गते, २०७८ १२:२७ मा प्रकाशित

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

  काठमाडौँ, ३० कात्तिकनेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा [...]

कार्तिक ३० गते, २०७८ १२:१५ मा प्रकाशित

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

काठमाडौँ, ३० कात्तिक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै [...]

कार्तिक ३० गते, २०७८ ११:३० मा प्रकाशित

मध्यरातमा मुगुमा ठूलो आगलागी, २१ घर जलेर नष्ट

जुहारी लाल चौलागाईं, मुगु जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । मंगलबार राती करीब साढे १२:२५ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ५ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगु [...]

कार्तिक ३० गते, २०७८ ११:२६ मा प्रकाशित

महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट

       चितवन, ३० कात्तिक भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गर्नुभएको भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।        राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र [...]

कार्तिक ३० गते, २०७८ ०९:१९ मा प्रकाशित

भाडादर समायोजन गर्न माग

काठमाडौँ, ३० कात्तिकनेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको [...]

कार्तिक ३० गते, २०७८ ०९:०३ मा प्रकाशित

फलेवासका छ हजार कृषकलाई तरकारीको बीउ वितरण

    पर्वत, ३० कात्तिकपर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको [...]

कार्तिक ३० गते, २०७८ ०८:५३ मा प्रकाशित

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

सिन्धुपाल्चोक, ३० कात्तिक :   इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ [...]

कार्तिक ३० गते, २०७८ ०८:४८ मा प्रकाशित

जन्मदिनमा अभिनवन केन्द्रको स्थापना

    कर्णाली, ३० कात्तिकपछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने होड जताततै चलेको पाइन्छ । जन्मदिनको महत्वभन्दा पनि त्यसलाई भड्किलो खानपानको मुख्य अवसर बनाउने प्रचलन बढोत्तर हुँदै गएको छ ।        एक दशकयता मनाइँदै आएका हरेकका जन्मदिन आयातित संस्कृतिमा निर्भर छन् । यस्तो [...]

कार्तिक ३० गते, २०७८ ०८:४४ मा प्रकाशित