बझाङ, २ मङ्सिर विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि[...]
सुदूरपश्चिम, २ मङ्सिरकर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा [...]
मंसिर २ गते, २०७८ १५:५७ मा प्रकाशित
काठमाडौँ, २ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला [...]
मंसिर २ गते, २०७८ १५:५१ मा प्रकाशित
चितवन, २ मङ्सिर : नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरुआत भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार कार्यक्रम स्थलमा नक्शाङ्कन गरिएको छ । [...]
मंसिर २ गते, २०७८ १५:४४ मा प्रकाशित
पर्वत, २ मङ्सिर जिल्लाका क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने रिफिल मसिन जोड्न लागिएको छ । सिलिण्डरमा अक्सिजन भर्नका लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने [...]
मंसिर २ गते, २०७८ १५:४१ मा प्रकाशित
इनरुवा, २ मङ्सिर कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत [...]
मंसिर २ गते, २०७८ १५:३८ मा प्रकाशित
मार्तडी, २ मङ्सिरजिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ स्थित जयवागेश्वरी स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा [...]
मंसिर २ गते, २०७८ १५:३५ मा प्रकाशित
सिमकोट, २ मङ्सिर पछिल्लो १८ वर्षमा चार सय ९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले पछिल्लो १८ वर्षमा हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर मुलुकका विभिन्न जिल्लामा लैजाँदै गरेको [...]
मंसिर २ गते, २०७८ १५:२७ मा प्रकाशित
काठमाडौँ, २ मङ्सिर नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा पछिल्लो समय दुई हजार मेगावाट विद्युत् उपलब्ध छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट बिजुली उत्पादन गरेपछि प्रणालीमा गुणात्मक परिवर्तन देखा प¥यो । अपेक्षित रुपमा माग भने बढ्न सकेन । यसवर्षको लक्ष्मी पूजाको [...]
मंसिर २ गते, २०७८ १२:३० मा प्रकाशित
चौतारा, २ मङ्सिर धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भिमेश्वरको मेलाको चहलपहल सुरु भएको छ । कोभिड–१९ महामारीका कारण सामान्य पूजाबाहेक दुई वर्षसम्म रोकिएको मेला यस वर्ष जनस्वास्थ्यको मापदण्ड अपनाइ सुरु हुन लागेको हो । प्रत्येक कात्तिक पूर्णिमाको दिनबाट सुरु [...]
मंसिर २ गते, २०७८ १२:२२ मा प्रकाशित