काठमाडौँ, ३ मङ्सिर नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एशोसिएशन[...]
काठमाडौँ, ३ मङ्सिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताउनुभएको छ । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा [...]
मंसिर ३ गते, २०७८ १६:३८ मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । “सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त [...]
मंसिर ३ गते, २०७८ १६:३० मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी [...]
मंसिर ३ गते, २०७८ १६:१५ मा प्रकाशित
बलेवा, ३ मङ्सिर बागलुङको बुर्तिबाङमा ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो । प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव [...]
मंसिर ३ गते, २०७८ १४:३३ मा प्रकाशित
पाल्पा, ३ मङ्सिरपाल्पामा धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव भएको छ । पाकेको धानबाली काट्नुपर्ने, सुकाउन, पराल र धानबाली छुट्टयाउन अझै परम्परागत रुपमा स्याहार्नुपर्ने बाध्यता छ । प्रविधिको अभावमा जनशक्तिको परिचालन गर्नुपर्ने समस्याले आर्थिकरुपमा बोझिलो समेत बनेको छ । आधुनिक [...]
मंसिर ३ गते, २०७८ १४:२४ मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ । लामो समयको विवादपछि प्राधिकरण र [...]
मंसिर ३ गते, २०७८ १४:१७ मा प्रकाशित
वीरेन्द्रनगर, ३ मङ्सिर कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो । “नेपालको संविधानको धारा १६८ को उपधारा (४) [...]
मंसिर ३ गते, २०७८ १४:०१ मा प्रकाशित
काठमाडौँ, ३ मङ्सिर कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले [...]
मंसिर ३ गते, २०७८ १३:५३ मा प्रकाशित
राँझा, ३ मङ्सिरबाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुने [...]
मंसिर ३ गते, २०७८ १३:४७ मा प्रकाशित