वैशाख २५ २०८३, शुक्रबार

समाचार

बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै

    देउखुरी, ६ मङ्सिर कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।         यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका [...]

मंसिर ६ गते, २०७८ १५:१० मा प्रकाशित

सुक्खा बन्दरगाह निमार्णको काम पूरा भएन

         बाँके, ६ मङ्सिर भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निमार्णको काम पूरा हुनसकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र पर्दै आएको छ । पछिल्लो पटक भारतले सीमावर्ती जयसपुर क्षेत्रमा काँडे तारबार लगाएको छ । भारतले दसगजासित जोडेर आफ्नो [...]

मंसिर ६ गते, २०७८ १५:०४ मा प्रकाशित

नर्सरी खेतीमा किसान आकर्षित

     खलङ्गा, ६ मङ््सिर पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ ।         उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । [...]

मंसिर ६ गते, २०७८ १४:५५ मा प्रकाशित

परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

         काठमाडौँ, ६ मङ्सिर नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित हुनुभएको छ ।         ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, [...]

मंसिर ६ गते, २०७८ १४:४५ मा प्रकाशित

     २५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै   

वीरगञ्ज, ६ मङ्सिर   पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ । चीनबाट भारतसम्म र भारत हँुदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।        नेपालमा विशेष [...]

मंसिर ६ गते, २०७८ १४:२४ मा प्रकाशित

१८ वर्षभन्दा माथिका सबैलाई खोप

          काठमाडौँ, ६ मङ्सिर  सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।         पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [...]

मंसिर ६ गते, २०७८ १३:५७ मा प्रकाशित

राप्रपाद्वारा राप्तीसाेनारी ८ र ९ अक्सिजन कन्सनट्रेटर मेसिन वितरण

काेहलपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्तसाेनारी गाउपालिका वडा नं ८ र ९ मा अक्सिजन कन्सेनट्रेटर मेसिन स्वास्थ्य चाैकिलाई आज एक समाराेह वीच वितरण गरेकाे छ । अक्सिजन क्नसेनट्रेटर मेसिन वितरण कार्यक्रममा पुर्वमन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकाल, [...]

मंसिर ६ गते, २०७८ १३:४८ मा प्रकाशित

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

      बलेवा, ६ मङ्सिरबागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुङ्गे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ।         बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर [...]

मंसिर ६ गते, २०७८ १२:४८ मा प्रकाशित

विजोग कारागार कहिले बन्छन् सुधार गृह…

      बलेवा, ६ मङ्सिर पुरानो भवनमा पानी चुहिन्छ । हिउँदमा भुइँको चिसो र वर्षाको समयमा आकाशको पानीले कैदीबन्दीलाई सधैँ पिरोल्छ । बागलुङ नगर खानेपानीले उपलब्ध गराएको एउटा धारामा बिहानमा मात्रै आउने पानीले दिनभरलाई पुग्दैन । तीनवटा मात्रै शौचालय भएकाले लाइनमा बसेर [...]

मंसिर ६ गते, २०७८ १२:४२ मा प्रकाशित