वालिङ, १७ मङ्सिरस्याङ्जाका तीन पालिकामा भैँसी व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याङ्जाअन्तर्गत जिल्लाका वालिङ,[...]
उदयपुर, १७ मङ्सिर जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ । बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई [...]
मंसिर १७ गते, २०७८ ०७:५९ मा प्रकाशित
फुङ्लिङ, १७ मङ्सिरमाउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको [...]
मंसिर १७ गते, २०७८ ०७:५७ मा प्रकाशित
लुम्बिनी, १६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, [...]
मंसिर १६ गते, २०७८ १६:४३ मा प्रकाशित
भजनी, १६ मङ्सिर सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ । आयोगका [...]
मंसिर १६ गते, २०७८ १५:४५ मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिरकोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक [...]
मंसिर १६ गते, २०७८ १५:२६ मा प्रकाशित
बैतडी, १६ मङ्सिर दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण [...]
मंसिर १६ गते, २०७८ १५:०० मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख [...]
मंसिर १६ गते, २०७८ १४:५१ मा प्रकाशित
झापा, १६ मङ्सिर सनातन धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले दैनिक भजनकीर्तन कार्यक्रम आयोजना गर्दै आएको विर्तामोडको मुक्ति चोकस्थित हनुमान मन्दिरलाई बाजा सामग्री प्रदान गरिएको छ । वडा कार्यालयबाट रु ४३ हजार मूल्य बराबरको हार्मोनियम र ढोलक मन्दिरलाई हस्तान्तरण गरेको [...]
मंसिर १६ गते, २०७८ १४:१६ मा प्रकाशित
महेन्द्रनगर, १६ मङ्सिरनेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा [...]
मंसिर १६ गते, २०७८ १४:०३ मा प्रकाशित