वैशाख ७ २०८२, आइतबार

समाचार

अनुदानको ग्यास सिलिन्डर बेचेर गुइँठाको प्रयोग

बाँके- ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ। गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ। खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–कण्डा इन्धनका रूपमा प्रयोग गरिरहेको [...]

पुष ७ गते, २०७९ १२:५३ मा प्रकाशित

राष्ट्रपति भण्डारी आज बुटवल आउने

बाँके\राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) बुटवल आउने भएकी छन। रुपन्देही उद्योग संघद्वारा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल जान लागेकी हुन्। उनले दिउँसो १ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर–१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम [...]

पुष ७ गते, २०७९ १२:४८ मा प्रकाशित

स्वास्थ्यमा कुन प्रदेशले नयाँ कार्यक्रम के ल्याए?

बाँके\संघीय संरचनामा खासै भूमिका नदेखिएको गुनासाका बीच विभिन्न प्रदेशले स्वास्थ्य क्षेत्रमा आफूले गरेका नयाँ कामको फेहरिस्त सार्वजनिक गरेका छन्। राजधानीमा भएको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रममा विभिन्न प्रदेशले पछिल्लो एक वर्षमा भएका काम प्रस्तुत गरेका हुन्। प्रदेशअन्तर्गतका स्वास्थ्य तथा जनसंख्या [...]

पुष ७ गते, २०७९ १२:४५ मा प्रकाशित

समृद्ध बाँके निमार्णका लागि ढकालले मागे सार्वजनिक सुझाव

बाँके\बाँके निर्वाचन  क्षेत्र न १ बाट प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकालले समृद्ध बाँके निमार्णका लागि सार्वजनिक रुपमा सुझाव माग गरेका छन। उनले सामाजिक संजालमा समग्र बाँकेको विकासमा गर्न सकिने कामहरु बारे बाँके १ का मतदाता र जिल्लाका आम नागरिकहरुलाई [...]

पुष ६ गते, २०७९ २३:०० मा प्रकाशित

ज्येष्ठ सांसद जबराले सम्हाले पदभार

काठमाडौँ– नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार (भोलि) हुन गइरहेको नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका राणाले संसद भवन पुगेर पदको जिम्मेवारी लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार [...]

पुष ६ गते, २०७९ २२:२३ मा प्रकाशित

कृषक प्रोत्साहनका लागि कृषि मेला आयोजना

 रुकुम\रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । कृषि विकास कार्यालयको आयोजनामा खलङ्गाको बाल मन्दिरमा कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।  कृषि मेलामा नगरपालिकाका कृषकले उत्पादन गरेका विभिन्न कृषि उपज प्रदर्शनीमा राखिएको छ । [...]

पुष ६ गते, २०७९ २२:१९ मा प्रकाशित

चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, पुस ६ गते। हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका चार्ल्स  शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बुधबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो।  ज्येष्ठ नागरिकलाई दिइँदै [...]

पुष ६ गते, २०७९ २२:१७ मा प्रकाशित

सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट मृत्यु

बुटवल\रुपन्देहीको तिलोत्तमा २ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ।  लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीको मङ्गलबार राति सर्पको टोकाइबाट उपचारको क्रममा मृत्यु भएको हो । तिवारीले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र परेका सर्पलाई जीवितै [...]

पुष ६ गते, २०७९ ११:१० मा प्रकाशित

कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित

काठमाडौं \ नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको संसदीय दल निर्वाचनमा उनले गगन [...]

पुष ६ गते, २०७९ ११:०६ मा प्रकाशित