वैशाख २५ २०८३, शुक्रबार

समाचार

बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता

          बैतडी,२६ मङ्सिर     फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ ।        जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन् ।        विसं २०७७ [...]

मंसिर २६ गते, २०७८ १२:३३ मा प्रकाशित

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

       मान्म, २६ मङ्सिर बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् ।         कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका [...]

मंसिर २६ गते, २०७८ १२:२९ मा प्रकाशित

कांग्रेस महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

     काठमाडौँ, २६ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२ः३० बजेसम्म कायम गरिएको [...]

मंसिर २६ गते, २०७८ १२:२५ मा प्रकाशित

सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ, २६ मङ्सिरसुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो [...]

मंसिर २६ गते, २०७८ १२:१९ मा प्रकाशित

जाडो छल्ने सहारा ‘घुर’

         महोत्तरी, २६ मङ्सिर जाडो क्रमशः छिप्पिँदो छ । मङ्सिर निगल्दो नै मुटु कमाउँदैछ, पुस÷माघमा झन् के होला ? जिल्लाका गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बूढाबूढी र स–साना लालाबाला कसरी जोगाउने चिन्ता देखिन्छ । खासगरी चरम गरिबीको चक्रले घिसारिएका यहाँका [...]

मंसिर २६ गते, २०७८ १२:०० मा प्रकाशित

कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन

काठमाडौं नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ । शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी [...]

मंसिर २६ गते, २०७८ १०:४६ मा प्रकाशित

कांग्रेस १४औँ महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

काठमाडौँ, २६ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली [...]

मंसिर २६ गते, २०७८ १०:३८ मा प्रकाशित

बोगटान सडक जोडिएपछि बस्ती विस्तारमा तीव्रता

    डोटी, २६ मङ्सिर:   सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले यहाँका बिभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ । केही सयम पहिले सुनसान रहेका यहाँका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको स्थानीयवासी [...]

मंसिर २६ गते, २०७८ १०:२९ मा प्रकाशित

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

       धनुषा, २६ मङ्सिरराष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी [...]

मंसिर २६ गते, २०७८ ०९:५६ मा प्रकाशित