जनकपुर, २ पुससिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले[...]
काठमाडौँ, २ पुस बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण [...]
पुष २ गते, २०७८ १७:०४ मा प्रकाशित
काठमाडौँ, २ पुस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले उत्पादनका स्रोत तथा साधनमा हुने [...]
पुष २ गते, २०७८ १६:३१ मा प्रकाशित
काठमाडौँ, २ पुस अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर [...]
पुष २ गते, २०७८ १६:१५ मा प्रकाशित
काठमाडौं नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफू देउवा समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गर्नुको कारण पार्टीलाई एक ढिक्का बनाउने भएको बताएका छन् । कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग गएको उनले दाबी गरेका छन् । “म कांग्रेसभित्र बृहत् एकता निर्माण गर्न देउवासँग [...]
पुष २ गते, २०७८ १६:०८ मा प्रकाशित
काठमाडौं पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । नौ हजार १६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ [...]
पुष २ गते, २०७८ १६:०३ मा प्रकाशित
रुपन्देही, २ पुसयौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका मुद्दालाई सञ्चार माध्यममा प्राथमिकता दिन आग्रह गरिएको छ । नील हिरा समाजले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित विषयमा समाचार दिँदा शब्दावलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सो [...]
पुष २ गते, २०७८ १४:२९ मा प्रकाशित
काठमाडौँ, २ पुसउन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ [...]
पुष २ गते, २०७८ १४:२८ मा प्रकाशित
बैतडी, २ पुस प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला [...]
पुष २ गते, २०७८ १४:२६ मा प्रकाशित
काठमाडौँ, २ पुस नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो । डा अधिकारीलाई यही मङ्सिर २५ [...]
पुष २ गते, २०७८ १४:२४ मा प्रकाशित