डोटी, ५ पुसडोटीका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् । जिल्लाका[...]
वीरगञ्ज, ५ पुस वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा लामो समय वितिसक्दा पनि हालसम्म [...]
पुष ५ गते, २०७८ १३:३१ मा प्रकाशित
काठमाडौँ, ५ पुस ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो [...]
पुष ५ गते, २०७८ ११:५१ मा प्रकाशित
हेटौँडा, ५ पुसमकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन [...]
पुष ५ गते, २०७८ ११:३७ मा प्रकाशित
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४–० गोल अन्तरको जित निकालेको छ। गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरमा हरायो। सिटीको जितमा रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक/एक गोल गरे। खेल [...]
पुष ५ गते, २०७८ ११:३० मा प्रकाशित
गलकोट, ५ पुसखानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को [...]
पुष ५ गते, २०७८ ११:०३ मा प्रकाशित
खोटाङ, ५ पुस सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रु पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ । जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत [...]
पुष ५ गते, २०७८ ११:०१ मा प्रकाशित
चितवन, ५ पुस यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा [...]
पुष ५ गते, २०७८ १०:५८ मा प्रकाशित
डोटी, ५ पुस सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताउनुभएको छ । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि [...]
पुष ५ गते, २०७८ १०:५४ मा प्रकाशित
सिमकोट, ५ पुस स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन [...]
पुष ५ गते, २०७८ १०:५२ मा प्रकाशित