वैशाख २५ २०८३, शुक्रबार

समाचार

नागरिकता वितरण सहज बनाउन जनप्रतिनिधिद्वारा ध्यानाकर्षण

    पाँचथर, २० पुसनागरिकता लिन सेवाग्राहीले अनावाश्यक झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङसहितका जनप्रतिनिधिले यस्तो समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण [...]

पुष २० गते, २०७८ ०९:०५ मा प्रकाशित

व्यवसायी सङ्घद्वारा तीन पालिकालाई ज्ञापनपत्र

      तनहुँ, २० पुसफर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले सरकारी कार्यालयअन्तर्गत सामान खरिद प्रक्रियामा स्थानीय व्यवसायीलाई प्राथामिकता दिइनुपर्ने माग गर्दैै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र व्यासनगरपालिकालाई सोमबार त्यस्तो ज्ञापनपत्र बुझाएका हो ।        भिमादका प्रमुख मेखबहादुर [...]

पुष २० गते, २०७८ ०८:४२ मा प्रकाशित

हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

गलेश्वर, २० पुसम्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन [...]

पुष २० गते, २०७८ ०८:३१ मा प्रकाशित

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने

    कर्णाली, २० पुसकर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख पुरस्कार दिने निर्णय गरेको छ । एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र [...]

पुष २० गते, २०७८ ०८:२३ मा प्रकाशित

सङ्घीयता चिनाउने गरी काम गर्न कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

    गण्डकी, २० पुस   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन [...]

पुष २० गते, २०७८ ०८:१७ मा प्रकाशित

शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

    वीरगञ्ज, २० पुस तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै [...]

पुष २० गते, २०७८ ०८:१४ मा प्रकाशित

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

      काठमाडौँ, १९ पुस नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो ।         प्रचण्डलाई पार्टी [...]

पुष १९ गते, २०७८ १८:२८ मा प्रकाशित

३२६ सङ्क्रमित थपिए

       काठमाडौँ, १९ पुस पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार १२ हजार ४९८ को परीक्षण गर्दा ३२६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पाँच [...]

पुष १९ गते, २०७८ १८:२१ मा प्रकाशित

वैदेशिक रोजगारमा जानेलाई दःख दिए कारबाही गर्छु : मन्त्री आले

        काठमाडौँ, १९ पुससंस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आले उहाँले [...]

पुष १९ गते, २०७८ १८:१४ मा प्रकाशित