दमौली, १ माघ तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै[...]
काठमाडौँ १ माघ वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ [...]
माघ १ गते, २०७८ ११:५३ मा प्रकाशित
गण्डकी, १ माघ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ [...]
माघ १ गते, २०७८ ११:४८ मा प्रकाशित
काेहलपुर/ रारा बिजयले २०७८ असार मसान्त सम्मको करिब ४ करोड ८ लाख २४ हजार ३ सय ३९ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको गर्दै १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोहलपुरमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै कोहलपुर नगरपालिका प्रमुख लुट रावतले [...]
पुष ३० गते, २०७८ १७:३६ मा प्रकाशित
पुस ३० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिनु भएको छ ।काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय तर्फ [...]
पुष ३० गते, २०७८ १७:३१ मा प्रकाशित
सहरी विकास मन्त्री रामकुमारी झाक्रीले महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)लाई अहिलेकै अवस्थामा रहन दिने बताएकी छन्। मन्त्री झाक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्। उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका [...]
पुष ३० गते, २०७८ १७:१३ मा प्रकाशित
काठमाडौं निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको आयोगले शुक्रबार शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन [...]
पुष ३० गते, २०७८ १७:०२ मा प्रकाशित
पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको [...]
पुष ३० गते, २०७८ १६:५५ मा प्रकाशित
काठमाडौँ, ३० पुस काठमाडौँ महानगरपालिका–१९ मा सफाइकर्मीहरुलाई सहज होस् भन्ने उद्देश्यले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएको छ । कामपा र फ्रान्सको मेड्सा डू मोन्डको आर्थिक साझेदारीमा साबिकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपिडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त [...]
पुष ३० गते, २०७८ १६:४८ मा प्रकाशित
काठमाडौँ, ३० पुसगृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गर्नुभएको छ ।गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको [...]
पुष ३० गते, २०७८ १६:४३ मा प्रकाशित