वैशाख २४ २०८३, बिहीबार

समाचार

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

        काठमाडौँ, ५ माघ नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।        प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लोपटक [...]

माघ ५ गते, २०७८ ०९:३७ मा प्रकाशित

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

      गोरखा, ५ माघ    गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।        कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका [...]

माघ ५ गते, २०७८ ०९:३४ मा प्रकाशित

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

      मान्म, ५ माघकालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।        रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने [...]

माघ ५ गते, २०७८ ०९:३३ मा प्रकाशित

बुवालुङमा एकीकृत बस्ती निर्माण अधुरै

    खोटाङ, ५ माघ  दिक्तेल रुपाकोट मझुवागढ–८ दोर्पा बुवालुङस्थित खावाडाँडा र उवाबारीमा एकीकृत बस्ती निर्माण कार्य अधुरै रहेको छ । सुरक्षित नागरिक आवास र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एकीकृत बस्ती निर्माण थालिए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।        उपभोक्ताको लापरवाहीले दुवै एकीकृत [...]

माघ ५ गते, २०७८ ०९:२७ मा प्रकाशित

गाउँको विकासका लागि समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

      गलकोट, ५ माघ   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताउनुभयो ।        नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा [...]

माघ ५ गते, २०७८ ०९:२३ मा प्रकाशित

एकैदिन १० हजार २५८ संक्रमित थपिए, काठमाडौं उपत्याकामा मात्र ५५४९

पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १० हजार २५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पिसिआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ मा एन्टिजेन परीक्षण गर्दा १ हजार ५२८ जनामा गरी [...]

माघ ४ गते, २०७८ १७:०१ मा प्रकाशित

स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति ः उपसभापति गुरुङ

    चितवन, ४ माघ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो ।        उहाँले भन्नुभयो,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय [...]

माघ ४ गते, २०७८ १६:४५ मा प्रकाशित

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग

काठमाडौँ, ४ माघ पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने अवस्थामा [...]

माघ ४ गते, २०७८ १६:१३ मा प्रकाशित

मरिच खेती कसरी गर्ने ?

काठमाडौँ, ४ माघ बर्सेनि असारदेखि साउनसम्म फूल फूल्ने र वैशाखमा पाक्ने हुँदा मरिचलाई एक पटक रोपेपछि खासै मेहनत गर्नुपर्दैन । ‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ । वनस्पति जगत्‌मा [...]

माघ ४ गते, २०७८ १६:०४ मा प्रकाशित