वैशाख २४ २०८३, बिहीबार

समाचार

   शिक्षक अस्पताल चितवनमाः मन्त्री पौडेल   

    चितवन, ६ माघ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने जानकारी दिनुभएको छ ।        रासससँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो “ शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर [...]

माघ ६ गते, २०७८ १२:२७ मा प्रकाशित

  प्रयोगविहीन छ इलाम बसपार्क   

    मङ्गलबारे निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन् । स्थानीय दाताहरुले बसपार्क [...]

माघ ६ गते, २०७८ १२:२२ मा प्रकाशित

आजदेखि जिप्रकाको अत्यावश्यकबाहेकका सेवा बन्द

       भक्तपुर, ६ माघजिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा [...]

माघ ६ गते, २०७८ १२:११ मा प्रकाशित

चार वर्षीय छोरासहित महिला बेपत्ता

       बागलुङ, ६ माघगत पुस २६ गते बिहान छोरासहित घरबाट निस्कनुभएकी गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक अझै परिवारको सम्पर्कमा आउनुभएको छैन । पैतीस वर्षीया उहाँको साथमा चार वर्षीय छोरा सक्षम पनि रहेको श्रीमान राजेन्द्र विकले जानकारी दिनुभयो ।         सम्पर्कविहीन भएयता [...]

माघ ६ गते, २०७८ ११:०६ मा प्रकाशित

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

  कावासोती, ६ माघ जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा [...]

माघ ६ गते, २०७८ ११:०२ मा प्रकाशित

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

       काठमाडौँ, ६ माघहाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम [...]

माघ ६ गते, २०७८ १०:५४ मा प्रकाशित

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमान्को हत्या

    रोल्पा, ६ माघएक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।         मानसिक सन्तुलन ठीक नभएकी मीनाले [...]

माघ ६ गते, २०७८ १०:५१ मा प्रकाशित

बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

    चितवन, ६ माघ पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।         अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण [...]

माघ ६ गते, २०७८ १०:५० मा प्रकाशित

सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

           जाजरकोट, ६ माघजिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो ।         प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा [...]

माघ ६ गते, २०७८ १०:४९ मा प्रकाशित